अग्नी पिडितलाई कर्णाली प्रदेश सरकार द्धारा राहत सामाग्री बितरण
भदौ २० हुम्ला । कर्णाली प्रदेश सरकारले रोडीकोटमा भएको आगलागिबाट भएका पिडितहरुलाई राह सामग्री बितरण गरेको छ ।
शनिवार दिउसोे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल आफै राहत सामग्री लिएर आएका सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले जानकारी दिनु भएको छ । आगलागी पिडितहरुलाई प्रदेश सरकारको तर्फबाट प्रदान गरिएको राहत सामाग्री हेलिकोप्टरमा लिएर आज रोडिकोटको ठूलागाउँ पुगेका मन्त्री रावलले जनप्







