flash-news

आज विजया दशमी, टीकाको साइत बिहान १०ः१९ बजे

आज विजया दशमी, टीकाको साइत बिहान १०ः१९ बजे

   
हुम्ला । हिन्दु नेपालीहरुको महान चाड बडा दसैंको आज मुख्य दिन हो । आज नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जन गरी मान्यजनका हातबाट नवदुर्गा माता भवानीको प्रसादस्वरुप टीका लगाउने धार्मिक प्रचलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विर्सजनको साइत आज विहान १० बजेर ११ मिनेट रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ । टीका लगाउँदा चन्द्रमालाई दाहि
करिब १ महिना देखी टेलीफोन सेवा अबरुद्ध

करिब १ महिना देखी टेलीफोन सेवा अबरुद्ध

   
काली बहादुर थापा हुम्ला । हुम्लाको दक्षिणी र मुगुको उत्तरी क्षेत्रमा रहेका ५ वटा गाउँपालिकामा टेलीफोन सेवा अबरुद्ध भएको छ । अदानचुली,ताँजाकोट,सोरु,चंखेल्नी र सर्केगाड गाउँपालिकामा करिब १ महिना देखी त्यस क्षेत्रका नागरीक टेलीफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीयहरुले बताएका छन् । मुगु जिल्लाको सोरु स्थीत भिई र सोरुकोटमा रहेका २ वटै टावरहरु पुर्णरुपमा अबरुद्ध हुँदा सोरु गाउँपालिकाका सबै नागरीकहरु
मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत, अब मन्त्री हेरफेर हुने

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत, अब मन्त्री हेरफेर हुने

   
नवराज महतारा काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको ब्रठकले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत गरेको छ । दलका नेता शाहीको निर्देशनमा नवनियुक्त सिता नेपालीले बोलाएको बैठकले शाही विरुद्ध दर्ता भएको प्रस्ताव बहुमतले अस्विकृत गरेको हो । नेकपा संसदीय दलको कार्यालय सुर्खेतमा भर्खरै सम्पन्न बैठ
गाउँपालिका भित्र घटेका सबै घटनाहरुको एकै पटक समाधान

गाउँपालिका भित्र घटेका सबै घटनाहरुको एकै पटक समाधान

   
कार्तिक १ हुम्ला । जिल्लाकै ध्यान केन्द्रीत भएका अदानचुली गाउँपालिकामा घटेका घटनाहरुको बिधिगत रुपमा समाधान भएको छ । गत जेठ देखी सुरु भएका बिभिन्न घटनाहरुको एक खाले राजनितिक सहमती सहित सम्पुर्ण बिबादहरु टुंगिएको छ । गएको साउन महिनामा एक हप्तामा ७ वटा मुद्धा दर्ता भएका थिए त्यो सँगै सुर्योदय माध्यामिक बिद्यालयमा रहेको क्वारेनटाईनबाट सुरु भएका बिभिन्न बिबादहरुलाई लामो समयको प्रयास पश्चात आज देखी सम
सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थीत गर्नको लागि अदानचुली गाउँपालिका र ग्लोबल आई एम ई बैंक बिच संझौता पत्रमा हस्ताक्षर

सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थीत गर्नको लागि अदानचुली गाउँपालिका र ग्लोबल आई एम ई बैंक बिच संझौता पत्रमा हस्ताक्षर

   
असोज ९ हुम्ला । सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थीत गर्नको लागि अदानचुली गाउँपालिकाले आज ग्लोबल आई एम ई बैंक सँग संझौता गरेको छ । सबै सामाजिक सुरक्षा भत्ता,बाल अनुदान रकम,फरक क्षमता भएका नागरीक र एकल महिलाहरुलाई नेपाल सरकारले दिईदै आएको भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम अदानचुली गाउँपालिकाको कार्यालय र ग्लोबल आई एम ई बैंक शाखा कार्यालय अदानचुली बीच सामाजिक सुरक्षा भत्त
संक्रमति किशोरी गएपछि गोठी गाउँ शिल गर्ने गाउँपालिकाको निर्णय

संक्रमति किशोरी गएपछि गोठी गाउँ शिल गर्ने गाउँपालिकाको निर्णय

   
पदमराज हमाल हुम्ला–सर्केगाड गाउँपालिकाले पछिल्लो समय कोरोना संक्रमण पुष्टी भएकी गोठी गाउँकी २१ वर्षिय किशोरी बसेको गाउँलाई शिल गर्ने तयारी भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलदेखि शनिबार सिमकोट पुगेर आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केगाड हुदै गोठी पुगेकी ती महिला बसेको गाउँलाई आजै देखि शिल गर्ने निर्णय भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले जानकारी दिए । नेपालगञ्जदेखि सिमको
बाढी पहिरोको अनुगमन गर्ने भन्दै कर्णाली प्रदेश सरकार हुम्लामा(रिर्पोट सहित)

बाढी पहिरोको अनुगमन गर्ने भन्दै कर्णाली प्रदेश सरकार हुम्लामा(रिर्पोट सहित)

   
असोज ३ हुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महोन्द्र बहादुर शाहीको नेतृत्वमा आएको बाढी प्रभाबीत क्षेत्रहरुको अनुगमन गर्ने भन्दै कर्णाली प्रदेशका बिभिन्न गाउँहरुमा पुग्ने क्रममा आज अदानचुली गाउँपालिकामा पनि आई पुगेका छन् । सोरु गाउँपालिकाको धैनबाट आज दिउसो हेलीकप्टरबाटै दोमुख क्षेत्र,मकै,काँखे,करगई बारीगाउँ लगाएतका बाटी प्रभाबित क्षेत्रहरुको अनुगमन गरेका छन् अनुगमनमा मुख्यमन्त्री महेन्द्रब
सर्केगाड गाउँपालिका द्धारा दोस्रो कृषि मेला प्रदर्शन

सर्केगाड गाउँपालिका द्धारा दोस्रो कृषि मेला प्रदर्शन

   
भदौ २६ सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिकाले कृषि मेला प्रदर्शन गरेको छ । महिला कल्याण सेवा हुम्लाको सहजीकरणमा तथा सर्केगाड गाउँपालिकाको आयोजनामा प्रदशन गरीएको कृषि मेलामा सर्केगाड गाउँपालिकाका करिब १ सय ४० भन्दा धेरै कृषकहरुले आफुले गरेको उत्पादन प्रदशन गरेका छन् । गाउँपालिका कृषि शाँखा र महिला कल्याण सेवाको संयुक्त बैठकले २३ वटा बालीलाई प्रदशनमा राख्ने भनेता पनि कृषकहरुले ३२ वटा उत्पादनहरु
खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको निधन

खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको निधन

   
भदौ २५ हुम्ला । खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लोकजंग हमालको निधन भएको छ । वडा अध्यक्ष हमालको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँपालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताउनु भयो । खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा गाउँ निवासी वडा अध्यक्ष हमाल एकासी विरामी भएका वडा अध्यक्ष उपचारकै क्रममा निधन भएको हो। सुक्रबार
नौ बुँदे घोषणा पत्र जारी गर्दै कर्णाली कचहरी कार्यक्रम सम्पन्न

नौ बुँदे घोषणा पत्र जारी गर्दै कर्णाली कचहरी कार्यक्रम सम्पन्न

   
भदौ २४ हुम्ला । नौ बुँदे घोषणा पत्र जारी गर्दै हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली कचहरी कार्यक्रम सम्पन्न भएको छ । सर्केगाड गाउँपालिकाको आयोजना तथा किर्डाक नेपाल, महिला कल्याण सेवाको सहजिकरणमा महिला र किशोरीका समस्या तथा सवालमा केन्द्रीत रहेर सञ्चालन भएको किर्डाक नेपालका परियोजना संयोजक मनलाल जैसीले जानकारी दिनु भयो । कार्यक्रम सर्केगाड गाउँपालीकाका उपाध्यक्ष जोसी धामीको अध्यक्षतामा सम्प