बुधबार हुम्लामा चार सय जनाको स्वाव संकलन गर्दै
जेष्ठ ५ हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ ।
मंगलबार देखि जिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको गरेर चार सय जनाको स्वाव संकलन गरीने भएको हो ।
कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाको सिमकोट, नाम्खा र खार्पुनाथ गाउँ








