flash-news

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा १ सय २० पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा १ सय २० पुग्यो

   
बैशाख २९ काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छ
कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)

कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)

   
प्रस्तोता युवराज भण्डारी बैशाख २८ हुम्ला । कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधिको यस हप्तामा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामी र सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर शाही सँग गरीएको कुराकानी प्रशारण गरीएको छ ।
कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार(अडियो सहित)

कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार(अडियो सहित)

   
बैशाख २८ हुम्ला । कार्यक्रम तपाईको ब्यापार हाम्रो सरोकार रेडियो श्रीनगरको पहिलो कार्यक्रम हो । पहिलो कार्यक्रममा हामी अदानचुली गाउँपालिकामा पहिलो पटक एक घरेलु उद्योग सञ्चालनमा आएको छ । अदानचुली गाउँपलिका वडा ४ को लौठिमा मण्डाल्नी अल्लो कपडा उद्योगका सञ्चालक मनीलाल जैसी सँग आजको कार्यक्रममा कुराकानी गरेका छौ । साथै स्थानीय देउडा गित मार्फत उक्त उद्योगमा काम गर्ने क्रमचारीले उद्योगको परिचय समेत दिएक
चार गाउँपालिकाका लागि ८० वटा किट सहित २ जना स्वास्थ्यक्रमी कर्णाली प्रदेश सरकारले खटायो

चार गाउँपालिकाका लागि ८० वटा किट सहित २ जना स्वास्थ्यक्रमी कर्णाली प्रदेश सरकारले खटायो

   
बैशाख २८ हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाका लागी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल माउण्टेन हेलिकप्टरबाट आईतबार जिल्ला पुगेका छन् । जिल्लामा पछिल्लो समय किट र स्वास्थ्यकर्मीको अभाव भएकाले बेला आजै सामाजिक मन्त्री रावल सहित विशेषज्ञ डाक्टरको टोली र स्वास्थ्य सामग्री लिएर तल्लो क्षेत्रका ताजाकोट हुँदै क्रमश अदानचुलि, सर्केगाड र चंखेली गाउँपालिकामा आजै पुगेका हुन
क्वारेनटाईनका नागरिकहरुले दिप प्रज्वलन गरे

क्वारेनटाईनका नागरिकहरुले दिप प्रज्वलन गरे

   
बैशाख २५ हुम्ला । सुर्योदय माध्यामिक बिद्यालयको क्वारेनटाईनमा राखेका बिद्यार्थी तथा नागरीकहरुले दिप प्रज्वलन गरेका छन् । शान्तीका दुतको रुपमा मान्दै आएका भगवान गौतम बुद्धको २५६४ औ जन्मजयन्तीको अबसरमा नेपाल सरकाले प्रत्येक घर घरमा दिप प्रजोलन गर्ने निर्देशन गरे अनुसारनै आफुहरु क्वारेनटाईनमा भए पनि दिप प्रज्वलन गरीएको क्वारेनटाईनमा बसेका नेकपा अदानचुलि गाउँकमिटीका सचिब बुध भण्डारीले बताए । भौग
कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

   
बैशाख २५ काठमाडौ । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो
चार जनाको आरडिटी परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ

चार जनाको आरडिटी परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ

   
बैशाख २५ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेकोे क्वारेनटाईनमा राखीएका मध्ये ४ जनाको परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ देखीएको छ । काठमाडौ नेपालगञ्ज र सुर्खेत हुँदै गाउँमा पुगेका बिद्यार्थी तथा नागरीकहरुलाई अदानचुली गाउँपालिकाले करिब १ सय १९ जनालाई क्वारेनटाईनमा राखेको छ । अदानचुली गाउँपालिकाले केही असक्त र छुट्टै एकान्त घर भएका केही ब्यक्तिलाई होम क्वारेनटाईनमा राखेको छ ,
सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग

सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग

   
भिम बहादुर परियार बैशाख २४ सुर्खेत । लकडाउनका कारण सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समस्यामा परेका हुम्लाको सर्केगाड गाउपालिका नागरिक वा विद्यार्थिहरुलाई नेकपा हुम्लाका सचिवालय सदस्य तथा सर्केगाड गाउपालिकाका सह इन्चार्ज छवि थापा र पुर्व सांसद छिमिदाेर्जे लामाको आर्थिक सहयोगमा राहत वितरण गरेको छन् । कोरोन
नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए

   
बैशाख २४ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा ९बीरगञ्ज० का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालय प्रवक्ता ड
क्वारेन्टाइनमा बेड नहुँदा भुइमा सुतिरहेका नागरीकलाइ मानसरोवर होटेलद्धारा १५ वटा बेडको सहयोग

क्वारेन्टाइनमा बेड नहुँदा भुइमा सुतिरहेका नागरीकलाइ मानसरोवर होटेलद्धारा १५ वटा बेडको सहयोग

   
दाने बोहरा बैशाख २४ हुम्ला । सिमकोट वडा पाँच तल्लो गाउँमा रहेको भिमसेन आधारभुत विद्यालयको क्वारेन्टाइनमा रहेका नागरीकका लागी मानसरोवर होटेलले बेड सहयोग गरेको छ । वडा पाँच कार्यालयले बेड बनाउन नसक्दा भुइमा सुत्दै आएका वृद्धवृद्धालाई सित लाग्ने डरले रहेको भन्दै आजै मानसरोवर होटेलले १५ वटा बेडको सहयोग गरेको जानकारी हक्कि संघ हुम्लाका रामजन रावतले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले जिल्ला