अकोराबले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र
बैशाख २३ काठमाडाै । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले बन्दाबन्दीको समयमा सामुदायिक रेडियोमार्फत विद्यार्थीलाई पठनपाठन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै अकोराबले सामुदायिक रेडियोको प्रभाव दुर्गम बस्तीसम्म भएको र पहुँच पनि सर्बसुलभ भएकाले सामुदायिक रेडियोबाटै पठनपाठन गराउन आग्रह गरेको हो ।
अकोराबका अध्यक्ष सु








