आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक
बैशाख २८ हुम्ला । सुर्खेत हुँदै आएका अदानचुली गाउँपालिका नागरीकहरु ८ दिनमा ४ छाक खाना पाएर पुगेका छन् ।
उनिहरु कर्णाली प्रदेश सरकारले केही दिन अघि उद्धार गरेर घर फर्काइएका भनिएका हुम्लाका नागरिक आठ दिनको ४ छाक मात्र खाना खाएर हुम्ला पुगेका हुँन् ।
काठमाडौं , सुर्खेत र बाँकेको नेपालगञ्ज लगायतका स्थानमा लकडाउनका कारण अलपत्र परेका भन्दै कर्णाली प्रदेश सरकारले बसबाट उद्धार गरेका हुम्लाका करिब ति








