राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छन् ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्। सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएको थियो।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस








