जुवा खेलीरहेको आसंकामा ११ जना पक्राउ
चैत्र २९ हुम्ला । लकडाउँनको समय सदुपयोग गर्दै जुवा खेलीरहेको आसंकामा शनिबार श्रीनगर प्रहरी चौकीले ११ जना पक्राउ गरेको छ ।
केहि दिन अघि पनि श्रीनगर प्रहरी चौकीले करिब १७ जनालाई जुवाको खालबाट पक्राउ गरेको थियो भने शनिबार पनि केहि ब्यक्तिलाई जुवा खेलेको आसंकामा पक्राउ गरेको छ । केहि दिन अघि वडा नं २ तिरको बजार एरिया तिरको एक पसलबाट पक्राउ गरेको थियो भने आज वडा नं ३ तिरको बजारमा रहेको पशलको माथिल्लो









