सरकारले लकडाउनको समय बढाए सँगै जिल्लाका सिमा नाकामा थप कडाई
चैत्र २४ हुम्ला । सरकारले लकडाउनको समय बढाए सँगै जिल्लाका सिमा नाका सँगै गाउँपालिकाले सञ्चालन गरेका हेल्पडेक्सहरुमा चेकजाँच गर्नेमा पनि थप कडाई गरेका छन् ।
नेपाल सरकारले एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा जान नपाईने निर्णय गरे सँगै गाउँपालिकाका नाकाहरुमा थप कडाई गर्दै सुरक्षक्रमी समेत बढाएको छ ।हुम्ला र मुगुको मुख्य नाकाको रुपमा रहेको कवाडी नाकाबाट कुनै पनि नागरीकलाई आवतजावत गर्न नदिएको प्रहरी





