(कोभिड १९) सँग लड्न अनिवार्य हात धोउँ
चैत्र १६ मुगु । बिस्वकै महामारीको रुपमा देखीएको कोराना भाईरस (कोभिड १९) सँग लड्न प्रत्येक नागरीकले अनिवार्य साबुन पानीले हात धुनु पर्ने चिकित्सकले बताएका छन् ।
त्येसै गरी मुगु जिल्लाको सोरु गाउँपालिकाले प्रत्येक नागरिकलाई साबुन पानीले अनिवार्य हात हुँनु पर्ने भन्दै जनचेतना दिने तर्फ अग्रसर भएको छ ।
सोरु गाउँपालिकाले आफ्नो गाउँपालिकाको सिमा नाकामा रहेका हेल्पडेक्समा अनुगमन गर्ने क्रममा भेटिएका









