स्वास्थ्य

बुधबार हुम्लामा चार सय जनाको स्वाव संकलन गर्दै

बुधबार हुम्लामा चार सय जनाको स्वाव संकलन गर्दै

   
जेष्ठ ५ हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ । मंगलबार देखि जिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको गरेर चार सय जनाको स्वाव संकलन गरीने भएको हो । कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाको सिमकोट, नाम्खा र खार्पुनाथ गाउँ
क्वारेनटाईनमा बसेका सबै घर फिर्ता

क्वारेनटाईनमा बसेका सबै घर फिर्ता

   
जेष्ठ ३ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेको क्वारेनटाईनमा बसेका शनिबारबाट सबै घर फिर्ता भएका छन् । काठमाडौ,नेपालगञ्ज,सुर्खेत लगायत बाहिरी जिल्लाबाट आएका अदानचुली गाउँपालिकाका २ सय १४ जना र भारतबाट आएका २१ जना गरी २ सय ३५ जना सबै आजबाट घर पठाएको स्वास्थ्य संयोजक हंस महताराले बताए । बैशाख १८,१९, २० र २१ गते देखी क्वारेनटाईनमा बसेका सबै शनिबार देखी घर फिर्ता भए पछि आजबाट अदानचुलीका सबै
कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा १ सय २० पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा १ सय २० पुग्यो

   
बैशाख २९ काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छ
चार गाउँपालिकाका लागि ८० वटा किट सहित २ जना स्वास्थ्यक्रमी कर्णाली प्रदेश सरकारले खटायो

चार गाउँपालिकाका लागि ८० वटा किट सहित २ जना स्वास्थ्यक्रमी कर्णाली प्रदेश सरकारले खटायो

   
बैशाख २८ हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाका लागी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल माउण्टेन हेलिकप्टरबाट आईतबार जिल्ला पुगेका छन् । जिल्लामा पछिल्लो समय किट र स्वास्थ्यकर्मीको अभाव भएकाले बेला आजै सामाजिक मन्त्री रावल सहित विशेषज्ञ डाक्टरको टोली र स्वास्थ्य सामग्री लिएर तल्लो क्षेत्रका ताजाकोट हुँदै क्रमश अदानचुलि, सर्केगाड र चंखेली गाउँपालिकामा आजै पुगेका हुन
कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

   
बैशाख २५ काठमाडौ । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो
चार जनाको आरडिटी परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ

चार जनाको आरडिटी परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ

   
बैशाख २५ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेकोे क्वारेनटाईनमा राखीएका मध्ये ४ जनाको परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ देखीएको छ । काठमाडौ नेपालगञ्ज र सुर्खेत हुँदै गाउँमा पुगेका बिद्यार्थी तथा नागरीकहरुलाई अदानचुली गाउँपालिकाले करिब १ सय १९ जनालाई क्वारेनटाईनमा राखेको छ । अदानचुली गाउँपालिकाले केही असक्त र छुट्टै एकान्त घर भएका केही ब्यक्तिलाई होम क्वारेनटाईनमा राखेको छ ,
नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए

   
बैशाख २४ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा ९बीरगञ्ज० का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालय प्रवक्ता ड
हुम्लामा किट अभाव कोरोना परीक्षण रोकियो ।।

हुम्लामा किट अभाव कोरोना परीक्षण रोकियो ।।

   
दाने बोहरा हुम्ला बैशाख २३ हुम्ला । हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रीएका नागरीकलाई कोरोना परीक्षण गर्नका लागी किट नहुँदा परीक्षण रोकीएको छ । जिल्लाका सात स्थानीय तह मध्य तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरीएको छ भने अन्य ६ वटा स्थानीय तहमा किट नहुँदा ठूलो संख्यामा जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएका नागरीकलाई परीक्षण गर्न किटको अभाव ह
नेपालगञ्जमा कोरोना संक्रमति २३ पुग्यो

नेपालगञ्जमा कोरोना संक्रमति २३ पुग्यो

   
बैशाख २३ बाँके । एक बालिकासहित थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । नेपालगञ्जमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । उनीहरू सबै नेपालगन्ज–८ का बासिन्दा हुन् । नेपालगन्जमा मंगलबार संक्रमण
छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ

छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ

   
बैशाख २२ हुम्ला । छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ देखीएको छ । भारतको पिथौरुगढ हुँदै आएका अदानचुली गाउँपालिकामा बैशाख २१ गते भित्रिएका एक्काइसै जनाको रिपोर्ट नेगेटिभ देखीएको अदानचुलि गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ । बैशाख २० गते हुम्ला र बाजुराको समाना कुवाडी हुँदै अदानचुली गाउँपालिकामा प्रबेश गरेका ३२ जना मध्ये २१ जना अदानचुलीक