स्वास्थ्य

अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाईनमा राख्यो

अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाईनमा राख्यो

   
बैशाख १८ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाइनमा राखेको छ । प्रदेश सरकारले उद्धार गरी पठाईएका भनिएका सुर्खेतबाट ८ दिन लगाएर हुम्ला पुगेका सबै नागरिकलाई १४ दिन सम्म क्वारेनटाइनमा राख्ने गाउँकार्यपालिकाको निर्णय भएको अदानचुलि गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । बैशाख १८ गते साँझ ५१ जना पुगेका थिए भने १९ गते ४७ जना गाउँपालिकामा पुगेका छन् । उनिहरु मध्ये १८ गते पुगेका
गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण

गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण

   
बैशाख १२ हुम्ला । ताँजकोट गाउँपालकिाले आफ्नै गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष बागदल मल्लको संयोजकत्वमा गठित बिपद ब्यबस्थापन कोषबाट करिब ७ लाखको खरिदमा गाउँपालिकामा पुगेको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए । बिस्वकै महाँमारीको रुपमा देखीएको कोरोना भाईरसलाई न्यूनिकरण गर्न तथा गाउँपालिकामा उक्त भाइरस भित्रिन नदिनको लागि  ७ हजार सर्जिकल माक्स, पिपि
हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्धार

हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्धार

   
मुगु । मुगुमा एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोरु गाँउपालिका वडा नं १ घर भएकी वर्ष २० की ममता लावडलाई हेपटाईटिस देखिएकाले जिल्ला अस्पतालमा गर्भवती आमाको सर्जिकल अप्रेशन हुन नसक्ने भएपछि गर्भवती आमाको उद्धार गरिएको हो । आज उद्धार गरिएकी गर्भवती महिलालाई प्रदेश राजधानी सुर्खेतमा लगीएको छ । सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याएपछि रगतको परिक्षण गर्दा हेपटाईटिस देखिद
¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

   
सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (¥यापिड टेस्ट) मा एक जनामा पोजेटिभ नतिजा देखिएको छ । मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी निरौलाले ¥यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र पिसिआर गरेपछि मात्र थाहा हुने बताए । निरौलाका अनुसार पोजेटिभ
¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

   
मुगु- मुगुमा एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ। सत्याड गाउँपालिका–५, का एक जनामा र्‍यापिड डाइगोनिस्ट टेस्ट रिपोर्ट पोजेटिभ देखिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए। “सत्याड गाउँपालिकामा आज र्‍यापिड टेस्ट गरेका थियौं, जसमध्ये एक जनामा पोजेटिभ देखियो,” ज्ञवाली भने, “टेस्ट रिपोर्ट पोजेटिभ देख
अदानचुलीमा पनि आरडिटि किट टेस्ट सुरु, २ जनाको टेस्ट

अदानचुलीमा पनि आरडिटि किट टेस्ट सुरु, २ जनाको टेस्ट

   
बैशाख २ हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालीकामा रहेको क्वारेन्टाइन स्थलमा बस्दै आएका व्यक्तिहरुको र्यापिड डाग्नोस्टिक टेस्ट गरीएको छ । चैत्र २६ गते देखी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको डाग्नोस्टिक टेस्ट मंगलबार गरिएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताउनु भयो । मंगलबार दिउसो स्वास्थ्य कार्यालय सिमकोटले पठाएका २ वटा पिपिई सेट,३३ वटा आरडिटि किट टेस्ट,
हुम्लामा आरडिटि किट टेस्ट सुरु, २५ जनाको टेस्ट

हुम्लामा आरडिटि किट टेस्ट सुरु, २५ जनाको टेस्ट

   
नन्द सिंह चैत्र २९ हुम्ला । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको क्वारेन्टाइन स्थलमा बस्दै आएका व्यक्तिहरुको र्यापिड डाग्नोस्टिक टेस्ट सुरु भएको छ । विगत लामो दिनदेखि सदरमुकाम सिमकोट र गाउँमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको डाग्नोस्टिक टेस्ट संचालन चैत २९ गतेबाट सुरु गरिएको रानिवन स्थित क्वारेन्टाइनका सुचना अधिकारी परजित बोहराले बताउनु भएको छ । सिमकोट रानिवन स्थितका २२ जना र क्वारेन्टाइन बा
अदानचुली गाउँपालिकाले बुधबार दुई जनालाई क्वारेनटाईनमा राख्यो

अदानचुली गाउँपालिकाले बुधबार दुई जनालाई क्वारेनटाईनमा राख्यो

   
चैत्र २६ हुम्ला । अदानचुली गाउँपालिकाले बुधबार दुई जनालाई क्वारेनटाईनमा राखेको छ । दुबै जनाको घर अदानचुली गाउँपालिका वडा नम्बर ६ पाल्समा भएको भए पनि उनिहरुको घरमा कोहि पनि नबस्ने बताए । धेरै वर्ष अगाडि देखीनै घर छोडेर एक जना नेपालगञ्ज र एक जना भारतको पिथौरुगढमा बस्दै आएको उनिहरुले बताए उनले भने “घरमा कोही पनि बस्दैनन् घर जग्गा के भएको छ हेर्ने र खार्पुनाथ गाउँपालिकाको रायामा हजुरआमा भएकाले भेटघ
सरकारले लकडाउनको समय बढाए सँगै जिल्लाका सिमा नाकामा थप कडाई

सरकारले लकडाउनको समय बढाए सँगै जिल्लाका सिमा नाकामा थप कडाई

   
चैत्र २४ हुम्ला । सरकारले लकडाउनको समय बढाए सँगै जिल्लाका सिमा नाका सँगै गाउँपालिकाले सञ्चालन गरेका हेल्पडेक्सहरुमा चेकजाँच गर्नेमा पनि थप कडाई गरेका छन् । नेपाल सरकारले एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा जान नपाईने निर्णय गरे सँगै गाउँपालिकाका नाकाहरुमा थप कडाई गर्दै सुरक्षक्रमी समेत बढाएको छ ।हुम्ला र मुगुको मुख्य नाकाको रुपमा रहेको कवाडी नाकाबाट कुनै पनि नागरीकलाई आवतजावत गर्न नदिएको प्रहरी
हुम्लाको सर्केघाडमा १२ हजार माक्स वितरण गरिदैं

हुम्लाको सर्केघाडमा १२ हजार माक्स वितरण गरिदैं

   
हुम्ला । सर्केघाड गाउँपालिकाले आफ्नो क्षेत्रका नागरिकलाई १२ हजार माक्स वितरण गर्न लागेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिने लक्ष्यका साथ गाउँपालिकाको खर्चमा उक्त माक्स वितरण गर्न लागेको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट गाउँपालिकाका हरेक नागपिरकलाई बचाउन हामीले गाउँमै सिलाएका माक्स वितरणको तयारी गरेका हौं’ उपाध्यक्ष