सुत्केरी व्यथा लागेकी थापाको हेलिकप्टर मार्फत उद्धार
श्रीनगर स्वास्थ्य चौकीबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर ४ रिल्मकी सुत्केरी ३६ वर्षीया जर्म थापाकोे हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
थापाको यही जेठ २३ गते जन्मने सम्भावित मिति भएपनि करिब १ हप्ता अगाडि सुत्केरी ब्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकी मित









