अदानचुलीमा दोस्रो मदानदेब गोल्ड कप फुटबल प्रतियोगिता हुने
अदानचुली गाउँपालिका वडा नम्बर २ मा संञ्चालित मदानदेब युवा क्लबको आयोजनामा आगामी असोज १७ गतेदेखि दोस्रो मदानदेब गोल्डकप खुला फुटबल प्रतियोगिता हुने भएको छ । युवा क्लबको बैठक बसी दोस्रो मदानदेब गोल्डकप खुला फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
प्रतियोगिता बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा १७ गते एकादशि तिथिका दिनदेखी २२ गते प्रतिपदा तिथिका दिनमा संञ्चालन हुने अध्यक्ष मोहनसिंह बुढाले जान








