समाचार

हुम्लामा हिमपातले जनजीवन प्रभावित

हुम्लामा हिमपातले जनजीवन प्रभावित

   
जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका का
एमाले अदानचुलीको बैठक सम्पन्न ।

एमाले अदानचुलीको बैठक सम्पन्न ।

   
नेकपा एमाले अदानचुली गाउँ कमिटीको १४औँ बैठक विभिन्न पाँचवटा निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार अदानचुली गाउँ कमिटीको पार्टी कार्यालयमा गाउँ कमिटी अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय विपद् व्यवस्थापन, पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा दशैँ चियापान कार्यक्रमलगायतका विषयमा निर्णय गरेको हो । बैठकमा नेकपा अदानचुली गाउँ कमिटि इन्चार्ज धन्जे परिवार, एमाले प्रदेश कमिटी सदस
हुम्लामा कर्णाली करिडोरमा यातायात सञ्चालन, हिल्सा खण्ड अझै अवरुद्ध ।।

हुम्लामा कर्णाली करिडोरमा यातायात सञ्चालन, हिल्सा खण्ड अझै अवरुद्ध ।।

   
अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएको कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएको छ । हिल्सा–सिमकोट सडक आयोजनाले निरन्तर सडक खुलाउने काम गरेपछि आज दिउँसो २ बजेदेखि साना सवारीसाधन सञ्चालनमा आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार वर्षाका कारण सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनलाई सहज हुने गरी सडक खुलाइ
हिमपातले हिल्सा नाका थुनिँदा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा पनि प्रभावित ।।

हिमपातले हिल्सा नाका थुनिँदा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा पनि प्रभावित ।।

   
हुम्लाको उत्तरी सीमा नाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ जना नेपाली नागरिक अलपत्र परेका छन् । गत शुक्रबारदेखि निरन्तर परेको वर्षा र हिमपातका कारण हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको हिल्सामा कार्यरत अध्यागमन अधिकृत विमल पौडेलले बताउनु भयो । उहाँका अनुसार अलपत्र पर्नेहरू नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्य
गगन पक्षको अधिवेशन सकिँदा देउवा पक्षले हुम्लामा वडा अधिवेशन थाल्यो ।।

गगन पक्षको अधिवेशन सकिँदा देउवा पक्षले हुम्लामा वडा अधिवेशन थाल्यो ।।

   
हुम्लामा नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत गगन थापा पक्षले वडा, गाउँपालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिसमेत छनोट गरिसकेको दिन देउवा पक्षले भने वडा अधिवेशन सुरु गरेको छ । गगन पक्षले असोज ४ गते जिल्लाका सबै वडामा एकैसाथ अधिवेशन सुरु गरी गाउँपालिका हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न गरेको थियो । सो पक्षले आजै महाधिवेशन प्रतिनिधिसमेत छनोट गरेको जनाएको छ । यता, देउवा पक्षल
ताँजाकोट आगलागी प्रकरणः दुई जना पुर्पक्षका लागि जेल चलान ।।

ताँजाकोट आगलागी प्रकरणः दुई जना पुर्पक्षका लागि जेल चलान ।।

   
हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत भदौ ७ गते राति ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पुर्वशाँखा प्रमुख धनर
अविरल वर्षा र हिमपातपछि हुम्लामा विपद् व्यवस्थापन समिति सक्रिय, सडक तत्काल खुलाउन निर्देशन ।

अविरल वर्षा र हिमपातपछि हुम्लामा विपद् व्यवस्थापन समिति सक्रिय, सडक तत्काल खुलाउन निर्देशन ।

   
 हुम्लामा अविरल वर्षा र हिमपातका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षा र हिमपातका कारण अवरुद्ध भएका सडकमा नजिकबाट उपलब्ध हुने मेसिन तथा उपकरण प्रयोग गरी पहिरो पन्छाउने, आवश्यक ठाउँमा ब्लास्टिङमार्फ
हुम्लामा महिना दिन सम्मपनि विद्युत्त संकट कायमैः बजार क्षेत्रमा दिनमा दुई घण्टा मात्रै बत्ती, भोलि परीक्षण गरिने ।

हुम्लामा महिना दिन सम्मपनि विद्युत्त संकट कायमैः बजार क्षेत्रमा दिनमा दुई घण्टा मात्रै बत्ती, भोलि परीक्षण गरिने ।

   
हुम्लामा विद्युत सेवा अवरुद्ध भएको महिना दिनपछि पनि विद्युत संकट कायमै रहेको छ । जिल्ला सदरमुकाम सिमकोटको बजार क्षेत्रमा अहिले दिनमा करिब दुई घण्टा मात्रै विद्युत आपूर्ति भइरहेको छ भने पूर्णरूपमा सेवा सञ्चालनका लागि परीक्षणको तयारी भइरहेको छ । नेपाल विद्युत प्राधिकरणको हिल्दुम वितरण केन्द्र अन्तर्गतको पावर हाउसमा रहेको युनिट–९ को गभर्नर कन्ट्रोलमा समस्या आएपछि भदौ १६ गतेदेखि विद्युत सेवा प्रभावित
अविरल वर्षाले हुम्लाका सडकहरु तहसनहस, कर्णाली करिडोर देखी ग्रामिण सडकहरु भत्किदा यातायात पूर्ण अवरुद्ध ।

अविरल वर्षाले हुम्लाका सडकहरु तहसनहस, कर्णाली करिडोर देखी ग्रामिण सडकहरु भत्किदा यातायात पूर्ण अवरुद्ध ।

   
गत शुक्रबारदेखि करिब ५० घण्टासम्म लगातारको अविरल वर्षापछि हुम्लाका मुख्य तथा ग्रामीण सडकमा बाढी, पहिरो र ढुङ्गा खस्दा जिल्लाको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको सीमा जोड्ने हिल्सा नाका जाने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोर र सातवटै गाउँपालिकाका ग्रामीण सडकमा व्यापक क्षति पुगेपछि जिल्लाको सडक सञ्जाल नै प्रभावित भएको छ । वर्षा भएपछि हुम्लामा सडकका विभिन्न स्थानमा पहिरो खसेको, ठूला
हुम्लामा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक जनाको मृत्यु, दुई जना अझै सम्पर्कविहीन ।।

हुम्लामा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक जनाको मृत्यु, दुई जना अझै सम्पर्कविहीन ।।

   
हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी ‘कटुको’ संकलन गर्न पुगेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन रहेका छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट जडीबुटी संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले बताउनु भयो । उहाँका अनुसार भदौ २८ गते मुगुम कार्