हेड नेपालद्धारा हाम्रो अधिकारको लागि हाम्रो आवाज परियोजना सम्बन्धी एक दिने प्रशिक्षण
श्रीनगर । हुम्लाको अदानचली गाउँपालिकामा हिमाली शिक्षा तथा बिकास (हेड नेपाल) द्धारा हाम्रो अधिकारकालागि हाम्रो आवाज परियोजना अन्त्रगतको एकदिने परियोजना परिचयात्मक कार्याक्रम र क्षमता अभिबृद्धि तालिम तथा स्थानिय अपाङ्गता समाबेशी अनुगमन समितिको गठन गरिएको छ ।
गाउँपालिकाको सभाहलमा अपाङ्गता सम्बन्धीका बिभिन्न जानकारी स्थानिय जनप्रतिनिधि सरोकारवाला लगायतका लाई दिनका लागि तालिम सञ्चालन गरिएको हो । पालिक









