१५ मिनेटको बर्षाका कारण अत्याधिक क्षती कर्णाली नदि बस्तीमा पस्ने खतरा
हुम्ला । बिहिबार बिहानको बर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिका स्थित श्रीनगर बजार बजार क्षेत्रमा र मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिई स्थित बैन्यामा अत्याधिक क्षती पुगाएको छ ।
बिहान १० मिनेट परेको मुसल धारे पानिका कारण श्रीनगर बजार क्षेत्रमा ब्याबसाय गर्दै आएका ब्याबसायीका अस्थाई टहरा सहित पसलमा राखिएका सामानमा क्षती पुगाएको छ । बार्षसँगै बाढी सहितको लेदेको कारण अदानचुली २ का अमृत बुढा,









