सहुलियत मुल्य पसल संञ्चालन, मसिनो चामल नागरीकले रुचाएनन
हुम्ला । अदानचुली गाउँपालिकाकोे श्रीनगरमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखा अन्त्रगत श्रीनगर डिपो केन्द्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि जिल्लामा केही ढिला गरी सञ्चालन गरिएको छ ।
जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चा








