समाज

विषादीको सेवनबाट एक युवतीको मृत्यु ।

विषादीको सेवनबाट एक युवतीको मृत्यु ।

   
विषादी सेवनबाट सिमकोट गाउँपालिका–७ निवासी राजेन्द्र शाहीकी श्रीमती अन्दाजी २१ वर्षीया जिल्सा सिंह शाहीको मृत्यु भएको छ । हुम्ला जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका ७ की सिंह पुस २० गते आइतबार सिमकोट गाउँपालिका–६ अन्तर्गतको माथिल्लो गाउँ तिनधारा नजिक बाटोमा शाही अचेत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएका थिए । ज
अबिभावक र बिद्यार्थीलाइ शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण

अबिभावक र बिद्यार्थीलाइ शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण

   
श्रीनगर । गत कार्तिक महिनाको १९ गते राती अचानक आगालागी भएको हुम्लाको अदानचुली गाउँपालिका वडा नं. ३ स्थित छत्रपाल आधारभुत बिद्यालयका बिद्यार्थी र अविभावकहरुलाई शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गरिएको छ । सोमबार सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपाल हुम्लाद्धारा सो सामाग्री वितरण गरिएको हो । गत कार्तिक १९ गते आगालागी भएको सो बिद्यालयका ३ सय ५७ अविभावक र ३ सय ५७ बिद्यार्थी गरी ६
सडकसँग जोडियो बिगोठी गाउँ

सडकसँग जोडियो बिगोठी गाउँ

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन । शनिबार वडा नम्बर ४ को बिगोठी गाउँमा सडक पुगेको छ । गाउँपालिकाद्धारा निर्माण गरिएको लौठी रिल्म बिगोठी गञमिण सडक खण्ड निर्माण सम्पन्नपछि गाउँमै सडक पुगेको हो । ३ बर्ष अगाडीदेखी निर्माण थालिएको सडक बिचमा रोकिदै आजबाट औपचारीक रुपमा बिगोठीको गाउँ सडकको पहुँचमा जोडिएको स्थानिय छबिलाल थापाले जानकार
३५ जना ठेउलाका बिरामी भेटिए

३५ जना ठेउलाका बिरामी भेटिए

   
श्रीनगर । हुम्लाकाे अदानचुली गाउँपालिका वडा नम्बर ४ को रिल्म र बिगोठी गाउँमा ठेउला (चिकेनपक्स) रोग देखिएको आशंका गरिएको छ । सो गाउँका नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक सन्तोष बुमीले बताउनु भएको छ । उहाँका
एमाले केन्द्रिय सदस्यमा हुम्लाका चार जना निर्वाचित

एमाले केन्द्रिय सदस्यमा हुम्लाका चार जना निर्वाचित

   
हुम्ला । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा उम्मेदवार बनेका हुम्लाका चारै जना नेता निर्वाचित भएका छन । केपी शर्मा आली प्यानलबाट उम्मेदवार बनेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, खुला केन्द्रिय सदस्यमा गोरख बहादुर बोगटी र दल रावल, कर्णाली प्रदेश भुगोल केन्द्रिय सदस्यमा दल फडेरा र केन्द्रिय अनुशासन आयोगमा लोक बहादुर हमाल विजयी भएका छन । बोगटीले १
माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाए

माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाए

   
अदानचुली गाउँपालिकाको आयोजनामा तथा हेड नेपालका समन्वयमा आज ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाएको छ । गाउँपालिकाको प्राङगणमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मनाएकाले अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा प्रमुख प्रशासकिय अधिकृत भण्डारीको अध्यक्षतामा सञ्चालन गरीएको उक्त दिवशको अवश
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम

   
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्त्रगत हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै अभियान सञ्चालन गरेको छ । प्रविधिको सहि सदुपयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मुल नारा दिएर यो अभियान देशभर सञ्चालन भैरहेको अबस्थामा यस गाउँपालिकाले ६ वटै वडामा गएर त्यहाँका महिलाहरु र पुरुषहरुलाई भेला गराई जजचेतना दिइरहेको श्रीनगर स्वास्थ्य चौकीमा कार्यरत अनमि शरदा फ
करार कर्मचारी आन्देलित ः पालिका भर लगाइयो ताला ः ८ गते कार्यापालिका बैठक बसाली छलफल गर्ने अध्यक्षको प्रतिवद्धता

करार कर्मचारी आन्देलित ः पालिका भर लगाइयो ताला ः ८ गते कार्यापालिका बैठक बसाली छलफल गर्ने अध्यक्षको प्रतिवद्धता

   
श्रीनगर, मंसिर २ गते ।  हुम्लाको अदानचुली गाउँ पालिकामा करार कर्मचारी र व्याबसायीहरुले गाउँपालिकामा आन्दोलन गरेका छन । २०७९ साल देखी करारमा नियुक्त गरी हाललसम्म तलब भत्ता नदिएको र पालिका भित्र रहेको व्याबसायीका होटल तथा पसलमा खाजा नास्ता, बिभिन्न सामाग्री लिनुका साथै सवारी साधन गाउँपालिकाको प्रयोजनाका लागि भाडामा लिएको रकम अहिले सम्म नदिएको भन्दै आन्दोलन गरेका हुन । ‎ ‎यसअघि पटक पटक तलब खुवाउन भ
सिमकोट सदरमुकाम ४ दिन देखी विद्युत आपुर्ति बन्द ।

सिमकोट सदरमुकाम ४ दिन देखी विद्युत आपुर्ति बन्द ।

   
हुम्लाको जिल्ला सदरमुकाम २३ गतेबाट अन्धाकार भएको छ । जिल्ला सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत बितरण केन्दको ओभर फ्लो र इन्टेकमा खराबी आई मर्मतको लागि कार्तिक २३ गतेबाट बन्द भएपश्चात जिल्ला सदरमुकाम अन्धकार जस्तै भएको छ । अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुँने सम्पुर्ण कार्यहरु प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयहरुमा सोलार राखिएको भएपनि हिउँदको समयमा घाम पातलो लाग्ने र पावर
आगामी फागुन २१ मा हुँने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजिअ नेतृत्वको टोली स्थानीय तहमा अनुगमन

आगामी फागुन २१ मा हुँने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजिअ नेतृत्वको टोली स्थानीय तहमा अनुगमन

   
आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी लगायत स्थानीय तहको वस्तुस्थीती बुझनको लागि हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक केमार रेग्मीको टोली जिल्लाको तल्लो क्षेत्रमा रहेका स्थानीय तहमा अनुगमन गरेको छ । आफु जिल्लामा आएको एक महिना भएको र जिल्लाका तल्लो क्षेत्रको भौगोलिक अवस्था देखी त्यहाँको वस्तुस्थीती र आगामि निर्वाचनको लागि मदतान केन्द्रहरुको बारेमा बुझ्नको लागि यतिबेला तिन वटा गाउँपालिकामा