समाज

धना बुढाको अध्यक्षता लोक तथा दोहोरी गित प्रतिष्ठान हुम्ला शाँखा गठन ।

धना बुढाको अध्यक्षता लोक तथा दोहोरी गित प्रतिष्ठान हुम्ला शाँखा गठन ।

   
लोक तथा दोहोरी गित प्रतिष्ठानले देशैभर एकैसाथ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पछिल्लो समय कलाकारीताको माध्यमबाट देश तथा विदेशमा चिनाउनको लागि विभिन्न कलालकारहरुले खेलेको भुमिकाको सम्मान गर्दै हुम्लामा पनि लोक तथा दोहोरी गित प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरीएको छ । उक्त प्रतिस्ठानको हुम्ला जिल्ला कार्यसमितिको अध्यक्षमा सिमकोट गाउँपालिकाकी धना बुढा अध्यक्षमा सर्बसम्मत चयन भएकी नबगठिन कार्यसमि

३५ बर्षिय पुरुष झुण्डिएको अबस्थामा मृत फेला

   
श्रीनगर । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षिया रामे बुढा झुण्डिएको अबस्थामा मृत फेला परेका छन । बिहिबार साँझको समयमा आफ्नै माटो ढुंगाले बनाएको घरको माथिल्लो तलामा आफु सुत्ने कोठामा काठको बल्लीमा बलियो डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अबस्थामा फेला परेका परेका हुँन् । बिहान मदिरा सेवन गरीरहेका देखेको बताउने गरेका निजको बुवा चौखुले बुढाले अपरान्ह करिब ५ बजेको समयम
नदीमा बगेकी बालिकाको शकुसल उद्धार

नदीमा बगेकी बालिकाको शकुसल उद्धार

   
हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी ७ बर्षिया बालिकाको कर्णाली नदीमा उद्धार गरिएको छ । सोमबार अपरान्ह अदानचुली गाउँपालिका–२ स्थित गल्फागाड खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली २ का लाले भण्डारीकी छोरी अन्दाजी ७ बर्षिया अस्मिता भण्डारीको कर्णाली नदीमा उद्धारा गरिएको हो । अदानचुली गाउँपालिका–२ गल्फागाड बेलीब्रिज नजिकै नहुउने क्रममा एक्कासी खोलामा बगेकी भण्डार
मृत्युसँग लडिरहेका बालकलाई उपचारमा आर्थिक अभाव, सहयोगको याचना

मृत्युसँग लडिरहेका बालकलाई उपचारमा आर्थिक अभाव, सहयोगको याचना

   
हुम्लाको सर्केगाड गाउँपालिका-१ तुम्चका बाह्र वर्षिय अनिल लावड बालक यतिबेला सानै उमेरमा तीन वटा रोगसँग लडिरहनु भएको छ । लावडको हप्ता दिनदेखि नेपालञ्जमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ । तर घरको अवस्था दयनीय, आर्थिक कम्जोर भएकै कारण अस्पतालको बेडमा जीवन मृत्युसँग लडिरहनु भएको छ । बुबा चैते लावडले गुनासो पोख्दै भन्नुभयो, “घरमा आर्थिक अवस्था कम्जोर छ । हामीसँग विहान बेलुका के खाने भन्ने चिन्ता छ

देउसी भैलीबाट उठाएको रकमले बाटो मर्मत ।

   
देउसी भैलीबाट उठाएको रकमले बाटो मर्मत गरीएको छ । देउसी भैलो मनोरञ्जन देखी विलासी खर्च गर्नको लागि खेल्ने गरीएको भएपनि पछिल्लो समय केही देउसी भैलो खेल्ने समुहहरुले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानि गर्न थालेका छन् । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ तल्लो कल्खे गाउँका युवाहरु मिलेर गएको तिहारको अवसर पारी देउसी भैलोबाट उठाएको रकमले दैनिक आवत जावत गर्ने बाटो मर्मतमा खर्च गरीएको उक्त
हिउँद लागेसँगै १० हजार हुम्लीले गाउँ छोडेः गाउँमा रहेकाहरु बेसी तिर झर्दै ।

हिउँद लागेसँगै १० हजार हुम्लीले गाउँ छोडेः गाउँमा रहेकाहरु बेसी तिर झर्दै ।

   
हिउँदको समय लागेसँगै विभिन्न कामको बहानामा हुम्लाको दक्षिण क्षेत्रका दश हजार बढि नागरिले गाउँ छोडेका छन् । असारमा लगाइएको धान, मकै, कोदो, सिमि लगायतको बर्खे बाली भित्राएर सकिएसँगै यहाँका नागरिकले जाडो छल्न र हिउँदको समयमा मौशमी रोजागारीको खोजिका लागि गाउँ छोडेका हुन् । गएको एक सातामा मात्रै जिल्लाको तल्लो क्षेत्रमा रहेका सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका मात्रै १० हजार ३ सय नागर
महाअष्टमीको अवसरमा ६० घरधुरीलाई खाद्यन्न वितरण

महाअष्टमीको अवसरमा ६० घरधुरीलाई खाद्यन्न वितरण

   
दशैंको अवसरमा हुम्लाको अदानचुली–१ का ६० घरधुरीलाई खाद्यन्न वितरण गरिएको छ । रेडियो श्रीनगर एफएम हुम्लाले एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र (आइसिडिआरसी) हुम्ला र महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा उक्त खाद्यन्न वितरण गरिएको हो । गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको म
भोली शोक विदा ।

भोली शोक विदा ।

   
भोली नेपाल सरकारले सोक विदा दिएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप हिजो बसेको मन्त्रीपरिषदको निर्णयले असोज १ गतेका दिन देशभर सोक विदा दिने निर्णय गरेको हो । यस अघि पनि अधिकांस गाउँपालिकाले आ आफ्नै तरीकाले शोक विदा दिएको भएपनि पनि भोली असोज १ गते बुधबारका दिन ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप नेपालभरका सरकारी कार्यालय, विदेशस्थीत नेपाल
भदौ मषान्त सम्म हिल्सा नाका हुँदै चिन जानेको संख्या करिब ७ हजार पुग्यो ।

भदौ मषान्त सम्म हिल्सा नाका हुँदै चिन जानेको संख्या करिब ७ हजार पुग्यो ।

   
 हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी र स्वदेशी तीर्थयात्रीहरु गरी ६ हजार ८ सय २६ पुगेको छ । नेपाल र चीनको बीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गतेबाट सञ्चालनमा आएपछि स्वदेशी भन्दा विदेशी पर्यटकको चाप बढेको हो । जेठदेखि भदौ मषान्त सम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका ६ हजार ८ सय २६ पुगेका छन् । जसम
बोलेरो जिप दुर्घटना हुँदा दुईजना घाईते ।

बोलेरो जिप दुर्घटना हुँदा दुईजना घाईते ।

   
सिमकोटको कुरील्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिपमा सवार १३ जना मध्ये ११ जनालाई सामान्य चोट लागेको भएपनि २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक संकर पोखरेलले बताउनु भयो । आज दिउसो ३ बजेको समयमा जिल्ला सदरमुकाम सिमकोटबाट खार्पुनाथ जानेक्रममा सर्केगाड गाउँपालिका वडा नम्बर ४ का २८ वर्षिया दलबहादुर विकले चलाएको क.प्र.०२००१ च.०२०८ नम्बरको जिप एक्कासी ब्