मानब अधिकार एलाइन्स केन्द्रिय सदस्यमा हुम्ला बाट रावल र थापा चयन
फागुन २४ मंगलबार । पोखरामा सम्पन्न मानब अधिकार इलाइन्सको पाचौ राष्टिय महाधिबेशनबाट कर्णाली प्रदेश तर्फबाट रेडियो श्रीनगरका स्टेशन म्यानेजर तथा प्रेश चौतारी नेपाल कर्णाली प्रदेश सचिव काली बहादुर थापा र पुर्ण रावल केन्द्रिय सदस्यमा चयन हुनु भएको हो । थापा हुम्लाको अदानचुली गाउपालीका वडा नम्बर १ कल्खे निवनसी हुन ।
सम्पन्न महाधिबेशन बाट अध्यक्षमा मिन बहादुर शाही चयन हुनु भएको छ । यस्तै उपाअध्यक्ष डाक







