कार्तीक मसान्त बाट खराबी आएको ईन्टरनेटको टावरमा आज मर्मत
युवराज भण्डारी मंसिर १४ हुम्ला । कार्तीक मसान्त बाट खराबी आएकोे ईन्टरनेटको टावर आज मर्मत गरीयको छ । यस क्षेत्रका सरकारी कार्यलयहरु अनलाईन माध्यममा जोड्न वल्डीन कमिनी केसन प्राली मार्फत ईन्टरनेटको व्यावस्थाापन गरीयको छ ।
यस क्षेत्रका लागी अदानचुलीको कुटीभीर भन्ने ठाउमा रहेको टावरको व्याट्ीमा समस्या आउदा बेल बेलामा आउने र जाने गरेको विभिन्न कार्यलयहरुले बताएका छन ।
बिहान घाम लागे बाट साझ घाम अस्ता









