रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार
कार्तिक २८ आईतबार,हुम्ला । हवाईजहाजको टिकट नपाएर अलपत्र परेका यात्रुको आवाज उठाउन रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सैयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङ गर्न गएका पत्रकारलाई विमास्थलका सुरक्षा गार्डले दुर्व्यवहार गरेका हुन् ।
दुई सातादेखि विमानस्थलमा घुइँचो लागेर टिकट नै नपाएको विषयमा पत्रकारले रिपोर्टिङ गर्न खोज्दा नेप









