समाज

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

   
असोज २७ हुम्ला । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि द
ताँजाकोटमा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा हस्तान्त्रण

ताँजाकोटमा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा हस्तान्त्रण

   
असोज २४ हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालीकामा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा आज हस्तान्त्रण गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा निमार्ण भएको १ सय ५० घरहरु आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आएर हस्तान्त्रण गर्नु भएको हुम्लाको ताँजाकोट गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष प्रसान्त धमलालले बताउनु भएको छ । गएको वर्ष ताजाँजाकोट गाउँपालिकामा करिब ३ सय ८० घरहरु भत्का
दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !

दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !

   
असोज २३ शनिबार ,हुम्ला । दशैको मुखमा पानीको मुहान घट्दा स्थानियले सास्थि खेप्नु परेको छ । हुम्लाको अदानचुली गाउपालीका श्रीनगरको धौला पानीको मुहानमा पानी घट्दा स्थानियलाई पानीको हाहाकार भएको छ । बिजया दशमीमा यस क्षेत्रका घरहरु लीपपोत गर्ने समयमा पानीको हाहाकार भएको अदानचुली २ का स्थानियले बताएका छन । स्थानियका अनुसार बर्षा याममा पानीको मुहान ठुलो हुने भएकाले श्रीनगरमा अहिले सम्म पानीको समस्या भ
सुरक्षाकर्मी द्धारा घरेलु मधीरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट, प्रहरीले उदारणीय काम भएको भन्दै बृद्धबृद्धाहरु खुसी

सुरक्षाकर्मी द्धारा घरेलु मधीरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट, प्रहरीले उदारणीय काम भएको भन्दै बृद्धबृद्धाहरु खुसी

   
युवराज भण्डारी बैशाख २७ हुम्ला । गल्फागाड प्रहरी चौकी श्रीनगरले सोमबार ८ हजार भन्दा धेरै मुल्य बराबरको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको छ । दिनहुँ मदिरा सेवनका कारण घटना हुँने अदानचुली गाउँपालिकाको मुख्य केन्द्र रहेको श्रीनगर बजार लगायत नजिकका गाउँहरुमा सर्च गरी घर घरमा राखीएको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर बुढाले बताए ।
फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’

फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’

   
फागुन २ काठमाडौं ।  विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।  नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ। यसवर्ष कोरोना महामारीका कारण विश्वमा भ्यालेन्टाइन डेको पछिल्ला वर्षहरुमा जस्तो उत्साह छैन्। यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्स
सर्केगाड गाउँपालिकामा दलित समुदाय द्धारा भेला सहित र्याली

सर्केगाड गाउँपालिकामा दलित समुदाय द्धारा भेला सहित र्याली

   
काली बहादुर थापा माघ १६ हुम्ला । दलितहरुको हक र अधिकारको लागि भन्दै हुम्लाको सर्केगाड गाउँपालिकाका सम्पुण दलितहरुले गाउँपालिका भरी र्याली गरेका छन् । सर्केगाड गाउँ पालिकामा रहेका सम्पूर्ण दलितहरुले आफ्नो हक अधिकारको संरक्षण गर्न र सरोकारवालाहरुलाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वय गराउनको लागि गाउँपालिका स्तरीय आम भेलाको आयोजना गरी यस्तो निर्णय गरेकोे वडा न. ७ का नन्दलाल वि.क.ले
दोषी नेता होइनन्, हामी हौं ।

दोषी नेता होइनन्, हामी हौं ।

   
नन्द कृष्न थापा अदानचुलि ४ हुम्ला राजनीतिक दलहरुको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्य अनि एउटै आरोप सुनिन्छ, देशको यो हालतको जिम्मेवार यहाँका नेताहरु हुन् । कार्यकर्ताहरु हुन् । यिनीहरुले नै देश बिगारे १ यो भनाइमा आंशिक सहमत हुन सकिएला तर पूर्ण सहमत हुन सकिँदैन । किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलिएन’ होइनन कि जो अचानक प्रकट भएर हामीमािथ शासन गरुन् । ती त ह
आफ्नै समस्या लेख्दैनन् पत्रकार

आफ्नै समस्या लेख्दैनन् पत्रकार

   
खेमराज गौतम गलकोट । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह सुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका सञ्चार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाइ गर्ने घटना हेरे सञ्चार र पत्रकारमाथि आएको सङ्कट बुझ्न काफी हुन्छ । उसो त
पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाईँदै

पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाईँदै

   
काठमाडौं : पाँच वर्षपछि रानीपोखरीको मन्दिर परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले यसपटक पनि भाईटीका लगाउन पाउने भएका छन्। दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। वर्षमा एकपटक भाइ टीकाको दिन मात्र खुल्ने गरेको छ। २०७२ सालको महाभूकम्पले रानीपोखरीको क्षति गरेपछि बाहिर बसी टीका लगाउने गरिएको थियो। रानीपोखरीको पुन निर्माण र बिच भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुन निर्माण
आज विजया दशमी, टीकाको साइत बिहान १०ः१९ बजे

आज विजया दशमी, टीकाको साइत बिहान १०ः१९ बजे

   
हुम्ला । हिन्दु नेपालीहरुको महान चाड बडा दसैंको आज मुख्य दिन हो । आज नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जन गरी मान्यजनका हातबाट नवदुर्गा माता भवानीको प्रसादस्वरुप टीका लगाउने धार्मिक प्रचलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विर्सजनको साइत आज विहान १० बजेर ११ मिनेट रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ । टीका लगाउँदा चन्द्रमालाई दाहि