अझै सम्म पनि छुई प्रथा जारी
अषाढ ४ हुम्ला । हुम्लाको सर्केघाट गाउँपालीकाका अधिकांस स्थानमा छुइ प्रथा जारी रहेको छ ।
छुई प्रथामा हैन,छई बस्ने छुईखुल्ला समेत निमार्ण गरी बसेको पाईएको छ । सर्केघाट गाउँपालीकाको पानीमुल भन्ने ठाउँमा ढाके ओखलको नाममा छुईखुल्ला निमार्ण गरी छाउ भएको समयमा सोही ठाउँमा बस्दै आएको देखीएको छ ।
करिब ५ महिनाको बच्चा सँगै राखेर छाउ गोठमा बसेकी पुनी जैसीका अनुसार अहिलेत बिस्तारै कम हुँदै आएको छ पहिले किसो








