गाउँमै सिलाएर भए पनि माक्सहरु सँगै साबुन पनि बितरण गरे तर गाउँलेहरुले माक्स बाकसमा राखे माक्स लगाएनन्९हरेक आईतबार राती ८ बजे देखी साढे ८ बजे सम्म० प्रस्तोता युवराज भण्डारी (अडियो सहित)


बिभिन्न गाउँपालिकाले कोरोना भाईरसलाई संक्रमण हुँन नदिन गाउँमै सिलाएर भए पनि माक्सहरु सँगै साबुन पनि बितरण गरे तर गाउँलेहरुले माक्स बाकसमा राखे माक्स लगाएनन्

यो बिडम्बना हामी सबैमा छ, काम नगरे गरेनन् भन्ने गरे फलानाको कारणले गर्यो भन्ने, यो त हामी सबैको नियती यस्तै यो,भोग्ने,सुन्ने र देख्नेको पारा त गाउँमा गए देखीदो रहेछ,सुन्नेले………..?

धर्म संस्कृतिलाई बिश्वास राख्ने मानिस तपाई हामी भन्दा पनि धेरै हुँदा रहेछन् ।

यि सबै कुराहरुका बारेमा तयार पारीएको रेडियो कार्यक्रम नाट्य श्रृंखला(हरेक आईतबार राती ८ बजे देखी साढे ८ बजे सम्म) प्रस्तोता युवराज भण्डारी

प्रकाशित मितिः     २३ चैत्र २०७६, आईतवार २०:५७  |