“हाम्रो गाउँपालिका हाम्रो गतिबिधी” हुम्लाको ताँजाकोट गाउँपालिका(अडियो सहित टेलीफोन कुराकानी)


प्रस्तोता युबराज भण्डारी
बैशाख १५ हुम्ला । यस हप्ताको “हाम्रो गाउँपालिका हाम्रो गतिबिधी”मा ताँजाकोट गाउँपालिका नेपाली कंग्रेशका नेता तथा ब्यबषायी तिलक बहादुर शाही र ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल सँगको बिशेष कुराकानी मिति २०७७ बैशाख १४ गतेको आईतबार रेडियो श्रीनगर द्धारा प्रशारीत कार्यक्रम यस मार्फत पनि सुन्न सक्नु हुँने छ ।

प्रकाशित मितिः     १५ बैशाख २०७७, सोमबार २१:४३  |