कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधी(अडियो सहित)


प्रस्तोता युवराज भण्डारी
जेष्ठ ५ हुम्ला । कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधिको यस हप्तामा मुगु जिल्लाको सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धान्य बुढा,स्वास्थ्य संयोजक कर्ण बहादुर साउद र लेखा प्रमुख जेठ बहादुर बुढा सँग गरीएको कुराकानी प्रशारण गरीएको छ ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७७, बुधबार १९:५६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *