मोतीलाल महतारा
शिसुको आर्थिक सहयोग,मिसन इष्टको प्राविधिक सहयोग तथा महिला कल्याण सेवाको सल्लाहकारी भुमीका र किर्डाक नेपाल हुम्लाको समन्वय तथा आर्थीक सहयोग र ग्रामिण सामुदायिक रेडियो श्रीनगर, एफएम १०२ मेघाहर्र्र्जले उत्पादन गरि प्रशारण गर्ने रेडियो कार्यक्रम हो । आजको कार्यक्रममा सहक्रमी कुशुम बुढाले केहि दिन अघि सर्केगाड गाउँपालीकामा रहेका केही स्थानिय सँग गरेको कुराकानी प्रशारण गरेका छौ ।