माधब प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अदानचुली गाउँ कमिटिले २६ औ जनयुद्ध दिबश मनाउँदै


फागुन १ हुम्ला । माधब प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अदानचुली गाउँ कमिटिले २६ औ जनयुद्ध दिबश मनाइ रहेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री प्रकास ज्वालाको प्रमुख आतिथ्यमा अहिले साबिकको श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्य चौकीको प्राङ्गणमा भैरहेको छ ।

कार्यक्रममा प्रदेश कमिटिका सदस्य हस्त बहादुर शाही र छिरिङ् दम्डोल लामा(कार्चेन)को उपस्थीती रहेको छ ।

प्रकाशित मितिः     १ फाल्गुन २०७७, शनिबार १५:४६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *