काठमाडौमा राहत बितरण गर्न सुरु,दलित आयोगका सदस्य पार्कीको पहलमा किर्तिपुरका ३२ घरधुरीलाई राहत बितरण


बैशाख २० काठमाडौ । राष्टिय दलित आयोगका सदस्य माननिय मेहले पार्कीको पहलमा काठमाडौका ३२ घर धुरीलाई राहत बितरण गरीएको छ ।

कोरोना भाइरस संक्रमणको कारण काठमाडौमा निषेधाज्ञय जारी गरेको अबस्थामा सदस्य पार्की हुम्लाका नागरीकहरुलाई २९।२९ केजी चामल बितरण गरीएको उनका सोकीय सचिब मंगल पार्कीले जानकारी दिए ।

हुम्ला घर भइ काठमाडौको किर्तिपुरमा बस्दै आएका हुम्लाका ३२ जनालाई राहत स्वरुप २९।२९ केजीका दरले बितरण गरेका छौ भोली झन् बिकराल स्थीती देखीए फरी पनि राहत बितरण गर्ने सदस्य पार्कीले बताए उन किर्तिपुर मात्र नभएर कोभिडका कारण काठमाडौबाट घर फर्कन नसकेका सबै नागरीकलाई राहतको प्याकेज ल्याएर घरघरमै गएर बितरण गर्ने बताउनु भयो ।

उक्त खाद्य्यन्न समाबेसी आयोगका प्रा.डा.जगदिस बैधको सहयोगमा बितरण गरीएको छ ।

प्रकाशित मितिः     २१ बैशाख २०७८, मंगलवार ११:१४  |