बिबादकै बिचबाट लौठी पाम्स हुँदै काँखे बारीगाउँ लिने सडक खन्ने अन्तीम तयारी


जेष्ठ १६ हुम्ला । बिबादकै बिचबाट लौठी पाम्स हुँदै काँखे बारीगाउँ लिने सडक खन्ने अन्तीम तयारी गरेका छन् अदानचुली गाउँपालिकाले जसरी भए पनि एकै सडक मजबुत बनाउने तयारी गरेता पनि यो प्रयास सफल हुँन नसक्ने देखीएको छ ।

अघिल्लो आर्थिक वर्ष देखी लौठी गाउँ हुँदै ५ नम्बर वडा र ६ नम्बर वडामा सडक लिने बिषयलाई लिएर बिभिन्न समयमा छलफल गरेता पनि टुंगोमा पुग्न नसके पछि काँखे बारीगाउँका नागरीकले जबरजस्ती सडक खन्न लागेका छन् । सोही बिषयलाई लिएर बारीगाउँका सिंह बोहरा र लौठी निवासी धनकृष्न जैसीसँगको कुराकानी आजको कार्यक्रममा प्रशारण गर्न गैरहेका छौ ।

प्रस्तोताःकाली बहादुर थापा

 

प्रकाशित मितिः     १६ जेष्ठ २०७८, आईतवार २१:०७  |