कार्तिक ६ हुम्ला । अदानचुली गाउँपालिकाको ६ वटै वडाको अधिबेशन सम्पन्न भएको छ । कार्तिक ६ गतेका दिन देशै भरीका वडाहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले भर्चुअल माध्यमबाट अधिबेशन उद्धघाटन गर्नु भएको छ । महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले आज एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन सुरु गरेको हो । सोही अनुसार अदानचुली गाउँपालिकाको वडा नम्बर १,२ र ३ ले संयुक्त रुपमा पुछेमडाँडामा रहेको हेलीप्याडमा आयोजना गरी भर्चुअल माध्यमबाट अधिबेशन उद्धघाटन गरेको गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीले बताउनु भयो ।
कुन वडामा को को चयन भए ।
वडा नम्बर १
दिपक थापाःअध्यक्ष
रगे दानी उपाध्यक्ष
बिक्रम महताराःसचिब
गोबिन्द महतारा उपसचिब
मनराज लुवारःउपसचिब
वडा नम्बर २
हिर भण्डारीःअध्यक्ष
चैते महतारा उपाध्यक्ष
नेत्र बुढाःसचिब
बसन्त बोगटीःउपसचिब
दन्तराज कटुवालःउपसचिब
वडा नम्बर ३
प्रबल फडेरा अध्यक्ष
माङ्ले बुमीःउपाध्यक्ष
लक्ष्मी भियाःसचिब
दिप बहादुर फडेराःउपसचिब
पञ्चा रोकायाःउपसचिब
वडा नम्बर ४
टक्क बुमीःअध्यक्ष
झुपा जैसीःउपाध्यक्ष
गौरीलाल जैसीःसचिब
गर्बे थापाःउपसचिब
तिलक पुनःउपसचिब
वडा नम्बर ५
प्रकास शाहीःअध्यक्ष
असोक शाहीःउपाध्यक्ष
कल बहादुर रावलःसचिब
कल बहादुर टमटाःउपसचिब
धन बहादुर ऐडीःउपसचिब
वडा नम्बर ६ मा
भदौरे टमटाःअध्यक्ष
लाल बहादुर ढगुन्नाःउपाध्यक्ष
पुर्णबिर बुढा सचिब
महनलाल कटुवालःउपसचिब
सबै वडाहरुमा ३१।३१ सदस्यीय कमिटिलाइ पुर्णता दिएको छ ।