Author: काली बहादुर थापा

३५ बर्षिय पुरुष झुण्डिएको अबस्थामा मृत फेला

   
श्रीनगर । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षिया रामे बुढा झुण्डिएको अबस्थामा मृत फेला परेका छन । बिहिबार साँझको समयमा आफ्नै माटो ढुंगाले बनाएको घरको माथिल्लो तलामा आफु सुत्ने कोठामा काठको बल्लीमा बलियो डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अबस्थामा फेला परेका परेका हुँन् । बिहान मदिरा सेवन गरीरहेका देखेको बताउने गरेका निजको बुवा चौखुले बुढाले अपरान्ह करिब ५ बजेको समयम
हुम्लाको ताँजाकोट शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप सप्ताह सञ्चालन गर्दै ।

हुम्लाको ताँजाकोट शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप सप्ताह सञ्चालन गर्दै ।

   
हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप सप्ताह सञ्चालन गर्न लागेको छ । गाउँपालिकाको केन्द्रमा रहेको धर्मोदय माध्यामिक विद्यालयमा अन्तर विद्यालय स्तरीय विभिन्न ५३ वटा प्रतियोगिताहरु गरी यहि १४ गते शुक्रबारबाट एक हप्ता सम्म सञ्चालन गर्न लागेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भयो । बार्षिक स्वीकृत कार्यक्रम अनुसार हरेक विद्या
हुम्लासहित १२ जिल्लाका सिडिओको सरुवा (सूचिसहित)

हुम्लासहित १२ जिल्लाका सिडिओको सरुवा (सूचिसहित)

   
काठमाडौं । गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ । सरुवा भएकामा उपसचिवमा हुम्ला लगायत १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । गृहमन्त्रालयले सरुवा गरेको सूचिमा हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्ड्यलाई पनि सरुवा गरेको छ । उहाँलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । गृहमन्त्रालयका अनुसार हुम्ला, बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम
कर्णाली प्रदेश पत्रकारिता पुरस्कार सिंखडालाईः विकास पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत

कर्णाली प्रदेश पत्रकारिता पुरस्कार सिंखडालाईः विकास पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत

   
सिमकोट । कर्णाली प्रदेश सरकारले प्रदान गर्ने प्रादेशिक पत्रकारिता पुरस्कार कालीकोटका प्रेमराज सिंखडाले प्राप्त गरेका छन् । गोरखापत्र दैनिक र रेडियो नेपालमा कार्यरत कालिकोटका सिंखडालाई प्रदेश स्थापना दिवशका अवसरमा आज सुर्खेतमा प्रदान गरिएको छ । हरेक वर्ष प्रदेश स्थापना दिवशको अवसरमा प्रदान गरिने ७ वटा पुरस्कार मध्ये ७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार सिम्खडालाई प्रदानगरिए
न्याए माग्न आन्दोलन नै गर्नु पर्ने !!

न्याए माग्न आन्दोलन नै गर्नु पर्ने !!

   
 हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्बर ३ फडेरा गाउँ घर भएका धिरेन्द्र भियाल हेल्थ असिस्टेन्ट (एच ए) सकेर जागिर नपाएपछि विदेश जाने तयारी गर्दै थिए । उनि यहि अषाढ ८ गते साँझ उनि ठुलो दुर्घटनामा मात्रै परेनन् कि उनि यो संसारमा नै रहेनन् । उनि साँझ अबेर तिर किन र कहाँ जाँन निस्केका हुँन् कसैलाई पनि थाहा छैन किनकी उनि काठमाडौँको थानकोटमा कोठा लिएर एक्लै बसी रहेका थिए । गरिब घर परिवार भएकाले उनकि

ताक्लाकोटमा लेख लागेर बिरामी भएका दुई जना विदेशी नागरीकको उद्धार

   
हुम्ला । नेपाल र चिनको सिमान हिल्सा नाका भन्दै केही अगाडि ताक्लाकोटबाट दुई जना विदेशी नागरीकहरुको आज हवाई उद्धारा गरीएको छ । नाम्खा गाउपालिमा वडा नः ५ स्थित हिल्सा नाकामा युएसएका दुईजना नागरीक जयश्री अक्सटकुनार पटेल र निते जयन्दर पटेल लेख लागेर बिरामि भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा सिमकोट ल्याई अहिले सुर्खेत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनु भयो ।
हुम्लामा समपुरक र बिशेष अनुदानमा ३२ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ।

हुम्लामा समपुरक र बिशेष अनुदानमा ३२ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ।

   
संघिय सरकारले हुम्ला जिल्लाको लागि आगामि आर्थिक वर्ष २०८२।०८२ को लागि ३२ करोड २७ लाख मात्र अनुदान दिने भएको छ । जेठ १५ गते संघिय सरकारको संयुक्त सदनलाई संबोधन गर्दै अर्थमन्त्री विष्णुप्रशाद पौडेलले प्रस्तुत गर्नु भएको १९ खर्ब बजेट वक्तब्यमा हुम्लाका स्थानिय तहको अनुदान बाहेक विशेस र समपुरक अनुदान गरी जम्मा ३२ करोड २७ लाख रुपैया मात्र दिने अनुदान दिने भएको छ । सात गाउँपालिका भएको हुम्लामा १८ वटा य
चिनिया सरकारद्धारा अदानचुली गाउँपालिकालाई सुचना प्रविधि सम्बन्धी सामाग्रीहरु हस्तान्त्रण ।।

चिनिया सरकारद्धारा अदानचुली गाउँपालिकालाई सुचना प्रविधि सम्बन्धी सामाग्रीहरु हस्तान्त्रण ।।

   
हुम्लाको अदानचुली गाउँपालिकालाई चिनिया सरकारले सुचना प्रविधि सम्बन्धी सामाग्रीहरु हस्तन्त्रण गरेको छ । आईतबार पुलान काउन्टी च्यानल डिकोरेसन कम्पनीले गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सा नाकामा बोलाएर हस्तान्त्रण गरेको हो । चीनको तिब्बत स्वायत्त क्षेत्र, अली प्रिफेक्चरको पुलान काउन्टीको विदेश मामिला कार्यालयका अध्यक्ष र गाउँपालिकाका अध्यक्ष सिंह र यस अघिका प्रमुख प्रशासकिय अधिकृत हंस मह
हुम्लामा सुरक्षित आप्रवासन सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठि सम्पन्न ।।

हुम्लामा सुरक्षित आप्रवासन सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठि सम्पन्न ।।

   
हुम्लामा वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयको आयोजनामा जिल्ला सदरमुकाम सिमकोटमा सरोकारवालाहरुलाई सहभागी गराई सुरक्षित आप्रवास (सामी) कार्यक्रम सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो । कर्णालीबाट बैदेशीक रोजगारमा जानेहरुको साथै हुम्लाको ताजा अवस्थाको बारेमा अभिमुखीकरण गरिएको हो । जिल्लामा रहेको सात
हुम्ला ६७ औँ साक्षर जिल्ला घोषणा ।।

हुम्ला ६७ औँ साक्षर जिल्ला घोषणा ।।

   
हुम्ला जेठ ९ । हुम्ला साक्षर जिल्लाका रुपमा घोषणा भएको छ । संविधान सभा सदस्य एवं नेकपा माओबादी केन्द्र हुम्ला जिल्ला इन्चार्ज छिमि दोर्जे लामा ( आसाकर)को प्रमुख आतिथ्यमा तथा जिल्ला समन्यवय समितिका प्रमुश शिबराज शर्माको अध्यक्षता आज विविध साँकृतिक कार्यक्रम सहित घोषणा गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्क बस्नेतले बताउनु भयो । सामाजीक विकास कार्यालय हुम्लाको आयोजनामा शुक्रबार जिल्ला सम