हुम्ला ६७ औँ साक्षर जिल्ला घोषणा ।।
हुम्ला जेठ ९ । हुम्ला साक्षर जिल्लाका रुपमा घोषणा भएको छ । संविधान सभा सदस्य एवं नेकपा माओबादी केन्द्र हुम्ला जिल्ला इन्चार्ज छिमि दोर्जे लामा ( आसाकर)को प्रमुख आतिथ्यमा तथा जिल्ला समन्यवय समितिका प्रमुश शिबराज शर्माको अध्यक्षता आज विविध साँकृतिक कार्यक्रम सहित घोषणा गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्क बस्नेतले बताउनु भयो । सामाजीक विकास कार्यालय हुम्लाको आयोजनामा शुक्रबार जिल्ला सम









