नेपाली कांग्रेस हुम्ला जिल्ला सभापति यात्रामा सिंह ………….
असोज १९ मंलबार ,हुम्ला । ‘कटिवद्ध, प्रतिवद्ध र लगनशीलताले कुनैपनि व्यक्ति सफल बन्ने अचुक उपाय हो’ भन्ने कुराको प्रमाणीत नेपाली कांग्रेस हुम्ला जिल्ला कार्यसमितिको निर्वाचनमा प्रमाणीत भएको छ ।
आइतबार सम्पन्न नेपाली कांग्रेस हुम्लाको सातौ अधिवेशनबाट कांग्रेसको जिल्लाको हालसम्मको इतिहाँसलाई ब्रेक गर्दै अदनाचुली गाउँपालिका–५ निवाशी सिंह पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता


