Author: रेडियो श्रीनगर

किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग

किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग

   
काली बहादुर थापा भाद्र १३ हुम्ला । किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग गरेको छ । किर्डाक नेपालको सुर्खेत शाँखाले जिल्ला भरीका कोभिड १९ तथा अन्य कारणले जोखीममा परेका बालबालीकालाई आर्थिक सहयोग गर्ने भनिएता पनि बिबिध कारणले सबैलाई सहयोग गर्न नसकिए पनि पहिलो चरणमा थोरै भए पनि अदानचुली गाउँपलिका वडा नम्बर १ का ३ जना बाललबालीकालाई ४।४ हजार रुपैय
सित्तैमा दाँते ओखरका बिरुवा पाउँदा स्थानीय नागरीक खुसी

सित्तैमा दाँते ओखरका बिरुवा पाउँदा स्थानीय नागरीक खुसी

   
मोहनसिंह बुढा भाद्र १० हुम्ला । ग्रामिन जनउत्थान कार्यक्रम मार्फत अदानचुली गाउँपालिकाको कालीका क्षेत्रमा दाँते ओखरको बिरुवा बितरण गरेको छ । बिगतका दिनहरुमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको उक्त सस्थाले त्यहाँ किषानहरुलाई २५ सय २० वटा दाँते ओखरका बिरुवाहरु बितरण गरेको उक्त संस्थाका जिल्ला संयोजक छिरिङ पाल्मु लामाले बताईन् । हिमाली ग्रामिण क्षेत्रमा दिगो जिबिकोपार्जन तथा जैबिक विविधता संर
२२ औ अन्तराष्ट्रीय युवा दिवस मनायो ग्रामिण जनउत्थानले

२२ औ अन्तराष्ट्रीय युवा दिवस मनायो ग्रामिण जनउत्थानले

   
मोहनसिंह बुढा साउन २८ हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा दोस्रो पटक अन्तराष्टिय युवा दिबस मनाएको छ । जिल्ला सदरमुकाम भन्दा टाढा भएकाले कुनै पनि दिबशहरु नमनाउने यस क्षेत्रमा ग्रामिण जनउत्थान बिकास कार्यक्रमले यस वर्ष पनि अन्त्रराष्टिय युवा दिबस मनाएको छ । अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित
हुम्लामा एक सुत्केरीलाई समस्या भएपछि सेनाको हेलिकोप्टरबाट उद्धार

हुम्लामा एक सुत्केरीलाई समस्या भएपछि सेनाको हेलिकोप्टरबाट उद्धार

   
असार ८, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाबाट एक जना सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत काठमाण्डौ उद्धार गरिएको छ । अदानचुली गाउप्ाँलिकाको वडा नम्बर ५ बारीगाउँकी १८ वर्र्षीया शुनकेशा ऐडीलाई उद्धार गरिएको हो । सुत्केरी ब्याथा लागेको करिब १८ घण्टा भन्दा धेरै भैसकेकाले महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट शुक्र
माटोको ढिस्कोले पुरिएको जेसीबी बाहिर निकाले

माटोको ढिस्कोले पुरिएको जेसीबी बाहिर निकाले

   
माटोको ढिस्कोले पुरिएको जेसीबी आज निकालीएको छ । प्रहरी प्रशासन सहित गाउँपालिकाका जनप्रतिनिधि,क्रमचारी र स्थानीय नागरीको सहयोगमा बिहिबार माटोबाट बाहिर निकालीएको छ । अदानचुली गाउँपालिकाको गौरबको आयोजना भनिएको श्रीनगर कालीका सडक खण्डमा सडक खनिरहेको अबस्थामा १४ गते साँझ माथिबाट आएको माटोको ढिस्काले जेसीबीलाई पुरेको थियो भने जेसीबी चालकको समेत मृत्यु भएको थियो । हिजो मात्र अदानचुली गाउँ कार्यपालिका
चंखेली गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

चंखेली गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

   
अषााढ १७ हुम्ला । हुम्ला चंखेली गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । १५ गते गाउँसभामा ३२ करोड ३६ लाख ५३ हजारको बजेट पास गरेको गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए । गाउँसभामा उपाध्यक्ष बिमला शाहीले बजेट पेश गरेको थिईन भने अध्यक्ष चौलागाईंले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा शिक्षा स्वास्थ्य, कृषि, बिद्युत, सडक लगायतको क्षेत्रमा जोड दिइएको छ ।
सदरमुकामा निषेधाज्ञा थप, उत्तर र दक्षिणमा खुला

सदरमुकामा निषेधाज्ञा थप, उत्तर र दक्षिणमा खुला

   
काली बहादुर थापा जेठ २५ हुम्ला । हुम्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसि) हुम्लाको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । असाढ नजिकिएसँगै जिल्लामा यस अघि कडाई गरीएको निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको छ । जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी,
अखिल बचाउ अभियानमा सुर्खेतका खाम्पाहरुको पनि साथ,आज मात्र १५ हजार रुपैया सहयोग

अखिल बचाउ अभियानमा सुर्खेतका खाम्पाहरुको पनि साथ,आज मात्र १५ हजार रुपैया सहयोग

   
काली बहादुर थापा जेठ २४ हुम्ला । हुम्लाका क्यान्स पिडित अखिल दमाई बचाउ अभियानमा सर्खेतमा रहेका खाम्पाहरुले पनि साथ दिने भएका छन् । सोमबार सुर्खेतमा नेपाल विद्यार्थि संघका ईकाई अध्यक्ष तथा प्राविधिक विद्यार्थी परिषद्का केन्द्रीय उपाअध्यक्ष र प्रदेश संयोजक निषेधजंग शाहीको बिशेष पहलमा १५ हजार ९ सय ६५ रुपैया सहयोग गरिएको सुर्खेतबाट भिम बहादुर परियारले बताउनु भयो । उनिहरुले हुम्ला जिल्लाका अदानचुली ३
निति तथा कार्यक्रममा जुट्यो सोरु गाउँपालिका

निति तथा कार्यक्रममा जुट्यो सोरु गाउँपालिका

   
काली बहादुर थापा जेठ २३ मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रममा जुटेको छ । गत वर्ष गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रसासकिय अधिकृतको बिबादमा करिब ४ करोड बराबरको रम फ्रिज फलेको उक्त गाउँपालिकाले यस वर्ष समयमै काम सम्पन्न गरेर नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रममा जुटेको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर मल्लले बताए । रेडयो श्रीनगरले उत्पादन गर्ने
माओबादी केन्द्र अदानचुली गाउँ कमीटीले स्वास्थ्य सामाग्री बितरण गर्दै

माओबादी केन्द्र अदानचुली गाउँ कमीटीले स्वास्थ्य सामाग्री बितरण गर्दै

   
काली बहादुर थापा जेठ २१ हुम्ला । नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्र अदानचुली गाउँ कमीटीले स्वास्थ्य सामाग्री बितरण गर्ने भएको छ । शुक्रबार गाउँ कमिटीको पाटी कार्यालयमा आफ्ना पाटीका वडा कमिटिका अध्यक्ष र सचिबहरुलाई बोलाएर भोली नै प्रत्येक घरमा साबुन,मास्क र सेनीटाईजर बितरण गर्ने गरी उनिहरुलाई सामाग्री बुझाएको गाउँ कमिटिका ईन्चार्ज कर्ण रोकाया सुधारले बताउनु भयो । अदानचुली गाउँपालिकाका ६ वटै व