Author: रेडियो श्रीनगर

हुम्ला अदानचुलीका किन यति धेरै नागरिक भारत प्रवेश गरे ? अडियो सहित सुन्नुहोस्

हुम्ला अदानचुलीका किन यति धेरै नागरिक भारत प्रवेश गरे ? अडियो सहित सुन्नुहोस्

   
लामो समय देखी छिमेकी मुलुक नगएको हुम्ला अदानचुलीका नागरिकहरु यतिबेला दैनिक सयौको संख्यामा बिदेशीएका छन् यस अघि केहि मात्रमा कामकै लागि भारतमा जाने गरेता पनि यो वर्ष अधिकांस नागरिकहरु भारत प्रबेश गरेका छन् । प्रत्येक गाउँबाट ५।१० जना त हरेक वर्ष जाने गरेका थिए तर यो वर्ष अदानचुली गाउँपालिकाबाट मात्रै एक हजार भन्दा धेरै नागरिकहरु भारत प्रबेश गरेका छन् भारत जानेहरु कोहि हिडेर गएका छन् भने कोही गाडि
भिइ छहरा जैतुन खेती सहकारी सस्थाको अध्यक्षमा महतारा सर्वसम्मत चयन

भिइ छहरा जैतुन खेती सहकारी सस्थाको अध्यक्षमा महतारा सर्वसम्मत चयन

   
हुम्लाको श्रीनगरमा सञ्चालित रेडियो श्रीनगर एफ एम सञ्चालित सस्था भिइ छहरा जैतुन खेती सहकारी सस्थाको बाह्रौ सधारण सभाबाट अध्यक्षमा नवराज महतारा सर्वसम्मत चयन भएका छन् । १० गतेबाट मंगलबारबाट सुरु भएको बन्द शत्रले सस्थाका निवर्तमान अध्यक्ष नवराज महताराको नेतृत्वमा सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको छ । यसैगरी उपाध्यक्षमा वर्ष महतारा,सचिबमा बिजय महतारा र कोषध्यक्षमा बरुण महतारालाई निर्विरोध रुपमा सर्बस
सबैमा समान व्यावहार र सेवा प्रवाहको धारणा रहेको अध्यक्ष सिंहको भनाइ-अडियो सहित

सबैमा समान व्यावहार र सेवा प्रवाहको धारणा रहेको अध्यक्ष सिंहको भनाइ-अडियो सहित

   
अदानचुली गाउपालिकाका अध्यक्ष मोहन बिक्रम सिहले सबैमा समान व्यावहार र सेवा प्रवाहको धारणा रहेको बताउनु भएको छ । आफु पाटीको सभापती र गाउपालिकाको अध्यक्ष भएका कारण सबैमा समान व्यावहार गर्नु पर्ने धारण रहेको बताउनु भएको हो । शुक्रबार रेडियो श्रीनगर एफ एमले आयोजना गरेको समय स‌बादमा बाेल्दै उहाँले एक कार्यक्रममा बोल्दै सबै राजनीतीक दल जनताको साथले मात्र परिर्वतन हुने हुदा सबैको समान साथको अपेक्षा गरेको
सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनको बैठक बस्दै

   
सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्
बरु म मुख्यमन्त्रीको पद नै छाड्न तयार छु तर मन्त्रालय फुटाउँदिन : मुख्यमन्त्री शाही

बरु म मुख्यमन्त्रीको पद नै छाड्न तयार छु तर मन्त्रालय फुटाउँदिन : मुख्यमन्त्री शाही

   
माघ ३ सुर्खेत । सरकारका काम कारबाहीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अन्य प्रदेशको जस्तो मन्त्रालय फुटाएर खर्च बढाउने पक्षमा आफू नभएको बताएका हुन् । ‘मलाई मन्त्रालयको संख्या बढाएर भए पनि सरकार विस्तार गर्न दबाब आइरहेको छ ’, मुख्यमन्त्री शाहीले भने, ‘तर म मन्त्रालय फुटाएर कर्णालीलाई अनावश्यक बोझ बढाउन चाहन्न । बरु म मुख्यमन्त्रीको पद नै छाड्न तयार छु ।’ मुख
प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम,प्रदेशकाे नाम मधेस

प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम,प्रदेशकाे नाम मधेस

   
माघ ३ काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई भन्दा बढी हो । प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्यय
अझै भेटिएनन् चन्द्रे कामी,बुवा र छोरीलाई प्रहरीको नियन्त्रण थप अनुसन्धान हुदै

अझै भेटिएनन् चन्द्रे कामी,बुवा र छोरीलाई प्रहरीको नियन्त्रण थप अनुसन्धान हुदै

   
पुस ५, २०७८,सोमबार हुम्ला । माथिल्लो जातकी युवती संग विवाह गरेकै कारण हुम्ला सर्केगाड १ जैरका एक जना युवाक पाँच दिनदेखि अझै बेपत्ता पारीएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्धारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरि व्यपत्ता गरेका छन् । बुधवार राती घरमा बसिरहेका बेला माइती पक्षबाट आएका कुटपिट गर्नुका साथै उनीहरूलाई बेपत्ता पारेका हुन् । घट्नाका विषयमा प्रहरीलाई ज
आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

   
असोज २७ हुम्ला । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि द
एकीकृत समाजवादी हुम्लाको पार्टी कार्यालय उद्घाटन

एकीकृत समाजवादी हुम्लाको पार्टी कार्यालय उद्घाटन

   
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाले सोमबार विहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा एमालेबाट विभाजितपछि निर्माण भएको एस पार्टीले हुम्लामा कर्णाली प्रदेशका इन्चार्ज तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आथित्यमा र प्रदेश सरकारका भौतिक पूर्वधार विकास मन्त्री अमर बहादुर थापाको विषेश आथित्यमा पार्टी कार्यालय उद्घाटन कार्य सम्पन्न भएको छ । पार्टी कार्यालय उद्घाट
हुम्लामा जनता समाजवादीको ‘सुज अभियान’ शुरु

हुम्लामा जनता समाजवादीको ‘सुज अभियान’ शुरु

   
सिमकोट । जनता समाजवादी पार्टी हुम्लाले पार्टी निर्माणका क्रममा चार महिने 'सुज अभियान' शुरु गरेको छ । जिल्लामा अन्य राजनीतिक दलहरुले पार्टी निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका बेला जनता समाजवादीले यस्तो अभियान सञ्चालन गर्न लगोको हो । पछिल्लो समय देशमा राजनितिक अवस्था निक्कै उतरल भएको बेला र सरकार पनि दिगो नटिक्ने भएपछि जनता समाजबादीले केन्द्रिय निर्देशन बमोजीम दुर्गम जिल्ला हुम्लामा पनि