Author: रेडियो श्रीनगर

दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्वार

दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्वार

   
दाने बोहरा कार्तिक ३० हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका दुई कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ लगिएको छ । संक्रमितलाई स्वास फेर्क कठिन भएपछि आइतबार महंगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको हो । चार दिन पहिले गरेको परीक्षणमा कोरोना संक्रमण देखिएका श्रीमान–श्रीमतीलाई काठमाडौँ लगिएको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताउनु भयो । संक्रमितलाई श
पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाईँदै

पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाईँदै

   
काठमाडौं : पाँच वर्षपछि रानीपोखरीको मन्दिर परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले यसपटक पनि भाईटीका लगाउन पाउने भएका छन्। दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। वर्षमा एकपटक भाइ टीकाको दिन मात्र खुल्ने गरेको छ। २०७२ सालको महाभूकम्पले रानीपोखरीको क्षति गरेपछि बाहिर बसी टीका लगाउने गरिएको थियो। रानीपोखरीको पुन निर्माण र बिच भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुन निर्माण
अध्यक्ष प्रचण्डद्वारा केन्द्रिय सचिवालयमा प्रस्तुत तथ्यपूर्ण प्रतिवेदन (पूर्णपाठ सहित)

अध्यक्ष प्रचण्डद्वारा केन्द्रिय सचिवालयमा प्रस्तुत तथ्यपूर्ण प्रतिवेदन (पूर्णपाठ सहित)

   
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको किचलोले स्थानीय भन्दा केन्द्रिय तहमा हलचल मच्चिएको छ । अहिलेको विवाद दशवर्षे जनयुद्धका नायक रहेका प्रचण्ड र झापा आन्दोलन हुँदै हाल मुलुकको बागडोर सम्हालिरहेका प्रधानमन्त्री ओलीबिच व्यक्तिगत प्रतिष्ठा भन्दा पनि व्यक्तिमुखी पार्टी निर्माण गर्ने वा पद्धतिसंगत पार्टी संचालन गर्ने भन्ने बिचको मुख्य अन्तरविरोधको रुपमा रहेको देखिन्छ । चुनावी गठबन्धनमा म
सुधारीएको चुलो बितरण गर्दा स्थानीय खुसी(फोटो सहित)

सुधारीएको चुलो बितरण गर्दा स्थानीय खुसी(फोटो सहित)

   
कार्तिक २८ हुम्ला । पहिलो पटक वडाका सबै नागरिकलाई पुग्ने गरेर सुझारिएका धुँवा रहित चुल्हो वितरण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । हामी सबै वडावासीलाई एकै समयमा पुग्ने गरेर यति धेरै मात्रामा काम भएको भनेको यो पहिलो पटक भएको भन्दै स्थानीय नागरिकले खुशी व्यक्त गरेका छन् । यस अघि उक्त वडामा हिमाली दृघायु नामक संस्थाले २०।२५ वटा जती बितरण गरेको थियो । यती बेला हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा
स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न

स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न

   
कार्तिक २४ हुम्ला । अदानचुली गाउँपालिका स्वास्थ्य शाँखाको बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य संयोजक हंस महताराको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष दल फडेराको प्रमुख आतिथ्यमा गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ । उहाँका अनुसार आज भएको वार्षिक प्रगती समिक्षा गोष्ठीमा अदानचुली गाउँपालिका भित्र रहेका २ वटा स्वास्थ्य चौकी र
हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडे पछी उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगियो

हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडे पछी उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगियो

   
कार्तिक २२ हुम्ला । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भए पछी हेलीकप्टर मार्फत सुर्खेत लगिएको छ । शुक्रबार हिमाली जिल्ला हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा चढेर सिमकोट गाउँपालिका ३ को तोर्पा जाने क्रममा बीच बाघचाल्ना भन्ने स्थानमा घोडाबाट लडेका हुन् । कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँप
चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १३ औ सेवा केन्द्र अदानचुली गाउँपालिकामा बिस्तार(अडियो सहित)

चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १३ औ सेवा केन्द्र अदानचुली गाउँपालिकामा बिस्तार(अडियो सहित)

   
कार्तिक २० हुम्ला । चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार देखी १३ औ सेवा केन्द्र बिस्तार गरेको छ । जुम्ला जिल्लामा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थाले हिजो एक कार्यक्रमको आयोजना गरी गरी कार्यालय उद्धघाटन सँगै १३ औ सेवा केन्द्र बिस्तार भएको घोषणा गरेको छ । अदानचुली गाउँपालिकाको भबन नजिकै रहेको महिला भबनमा कार्यालय राखीएको संस्थाका सञ्चालक समितिका सदस्य सुदर्शन काफ्लेले जानकारी दिनु
कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी

   
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ । बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आ
नेकपाको केन्द्रीय समिति बैठक सर्यो

नेकपाको केन्द्रीय समिति बैठक सर्यो

   
काठमाडौं । तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले आज जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ ।
१६ गतेबाट सामुदायीक बिद्यालयहरु सञ्चालनमा ल्याउने

१६ गतेबाट सामुदायीक बिद्यालयहरु सञ्चालनमा ल्याउने

   
हुम्ला । अदानचुली गाउँपालिकाले १६ गतेबाट सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कार्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो । उहाँका अनुसार लामो समय देखी बिद्यालय बन्द रहेकाले यस गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु कार्तिक १६ गते देखी सञ्चालन गर्ने भएकाले न