ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका वडा नम्बर २ स्थीत ठुला खोला भन्ने ठाउँमा भे २ त २०५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षिया नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर खड्काले बताउनु भयो ।
उहाँका अनुसार बिहिबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर स







