घटना

हुम्लामा भोली देखी दुई सिफ्टमा सम्पुर्ण कार्यालय खुल्ने

हुम्लामा भोली देखी दुई सिफ्टमा सम्पुर्ण कार्यालय खुल्ने

   
जेठ ३२ हुम्ला । हुम्लामा भोली (सोमवार) देखी दुई सिफ्टमा सम्पुर्ण कार्यालय खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय सिमकोट हुम्लाले आज एक सुचना जारी गदै गृह मन्त्रालयको परिपत्र अनुसार आगामी असार १ गते सोमवार देखी जिल्लाका सम्पुर्ण कार्यालयहरु दुई चरणमा सन्चालन हुने जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी चिरन्जीबि गिरि द्धारा जारी सुचनामा यस्तो उल्लेख गरिएको छ । कोरोना भाईरस संक्रमणको
सिंह द्धारा जारी बिज्ञप्तीको खण्डन गर्दै अध्यक्ष फडेराद्धारा बिज्ञप्ती जारी

सिंह द्धारा जारी बिज्ञप्तीको खण्डन गर्दै अध्यक्ष फडेराद्धारा बिज्ञप्ती जारी

   
जेष्ठ १६ हुम्ला । नेपाली कांग्रेश प्रदेश क का सभापति मोहन बिक्रम सिंह द्वारा जारि बिज्ञप्तिको खण्डन गर्दै अदानचुलि गाउँपालीकाका अध्यक्ष दल फडेराले बिज्ञप्ति जारि गर्नु भएको छ । जेठ ९ गते घटना भएको समयमा आफु सुर्खेत भएको जनाउँदै कपोकल्पित तरिकाले अध्यक्षको ठाडो आदेशमा घटना भएको भन्य लगाएको आरोपको खण्डन सहितको बिज्ञप्ति जारी गरिएको छ । अध्यक्ष फडेरा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा लकडाउनको समयमा
कांग्रेस कार्यकर्ताद्धारा कुटिएका तीन जनालाई हेलिकप्टरबाट सुर्खेत लगी उपचार हुँदै,नेकपा र नेपाली कंग्रेशका छुट्टा छुट्टै बिज्ञप्ती जारी

कांग्रेस कार्यकर्ताद्धारा कुटिएका तीन जनालाई हेलिकप्टरबाट सुर्खेत लगी उपचार हुँदै,नेकपा र नेपाली कंग्रेशका छुट्टा छुट्टै बिज्ञप्ती जारी

   
जेष्ठ १० हुम्ला । नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी जेठ नौ गते घाइते बनाएका तीन जनालाई आज थप उपचारका लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत लगीएको छ । नेपालि कांग्रेस संम्बद्ध कार्यकर्ताहरुले नेकपा अदानचुली गाउँकमिटी सचिबालय सदस्य मोहन फडेरा सहित, गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र कृषि जेटीए कमल नेपालीलाई कुटपिट गरी गम्भीर घाईते भएपछि तीनै जनालाई अदानचुली गाउँपालिकाले थप
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’

   
जेष्ठ ३ काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी एक सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’ गरिएको छ। त्यसैगरी, उनको स्थायी घर रहेको बाह्रबीसे नगरपालिका–९, राम्चेमा भने सुरक्षाकर्मी खटाइएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए। २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी
लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान

लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान

   
जेष्ठ ३ हुम्ला । धेरै दिन देखी बिबादमा रहेको लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष महाँबिर छत्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गाउँकार्यपालिकाको बैठकले गरेको निर्णयलाई स्वीकार्दै यस आर्थिक वर्षको बजेटले लौठि सेरा कालागाड सडक खण्ड निमार्ण गरीने र आउँदो आर्थिक वर्षको वडा नम्बर ५ को बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगई सडक खण्ड निमार्या गर्ने निर्णय ग
भिरमा घाँस काट्ने क्रममा बुढा मृत्यु

भिरमा घाँस काट्ने क्रममा बुढा मृत्यु

   
बैशाख ३० हुम्ला । हुम्ला जिल्लाको अदानचुली ६ पाल्स लिस्याका माङ्ले बुढाको भिरबाट लडेर ज्यान गएको छ । बैशाख २९ गते दिउसो भैसीलाई घाँस काट्न घर नजिकैको भिरमा गएर घाँस काट्दै गरेको अबस्थामा लडेर घटना स्थलमै ज्यान गएको वडा नं ६ का वडा अध्यक्ष सुरजित्या टमटाले बताए । वडा अध्यक्ष टमटाका अनुसार सोमबार साँझ तिर घरमा नास्ता खाएर घरमा पालेको भैसीलाई घाँस काट्ने क्रममा लडेर मृत्यु भएको बताउनु भयो । ३५
छोरी हत्या गरेको आरोप लगाउदै दुई दिनदेखि सिमकोट घेराबन्दी, प्रहरीले हत्याको मुद्धा दर्ता गर्न मानेन्

छोरी हत्या गरेको आरोप लगाउदै दुई दिनदेखि सिमकोट घेराबन्दी, प्रहरीले हत्याको मुद्धा दर्ता गर्न मानेन्

   
दाने बोहरा बैशाख ३० हुम्ला । हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपलिका वडा ४ दुल्ली गाउँका २४ वर्षिय शान्ती थापाको रहश्यमय मृत्युभएपछि माइति तर्फका आफन्त सहित अन्य स्थानीय महिला विरोध प्रदशनमा उत्रिएका छन् । दुल्ली गाउँकी २४ वर्षीया थापालाई ३० वर्षीय श्रीमान जुनराज थापाले वैशाख २५ गते राती हत्या गरेको आरोपमा माइती पक्ष सहित अन्य स्थानीय महिला दुई दनि देखि विरोधमा उत्रीएका छन् । माइती पक
कर्णालीसँग सीमा जोडिएका सबै नाका एक हप्ता बन्द गर्ने निर्णय

कर्णालीसँग सीमा जोडिएका सबै नाका एक हप्ता बन्द गर्ने निर्णय

   
बैशाख २२ सुर्खेत — छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली प
आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक

आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक

   
बैशाख २८ हुम्ला । सुर्खेत हुँदै आएका अदानचुली गाउँपालिका नागरीकहरु ८ दिनमा ४ छाक खाना पाएर पुगेका छन् । उनिहरु कर्णाली प्रदेश सरकारले केही दिन अघि उद्धार गरेर घर फर्काइएका भनिएका हुम्लाका नागरिक आठ दिनको ४ छाक मात्र खाना खाएर हुम्ला पुगेका हुँन् । काठमाडौं , सुर्खेत र बाँकेको नेपालगञ्ज लगायतका स्थानमा लकडाउनका कारण अलपत्र परेका भन्दै कर्णाली प्रदेश सरकारले बसबाट उद्धार गरेका हुम्लाका करिब ति
उच्च रक्त श्राप भए पछि सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर द्धारा उद्धार

उच्च रक्त श्राप भए पछि सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर द्धारा उद्धार

   
बैशाख १७ मुगु । उच्च रक्त श्राप भए पछि सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर द्धारा उद्धार गरीएको छ । सोरु गाउँपालिका ६ का गंगाराज मल्लकी श्रीमती शाहीलाई बैशाख १२ गते स्वास्थ्य चौकी नाथर्पुमा सामान्य सुत्केरी गराई नवजात शिशुको अबस्था पनि सामान्य रहेका थियो तर सुत्कीरी भए पश्चात एक्कासी निरन्तर उक्त रक्तश्राप भए पछि बुधबार प्रदेश सरकारको सहयोगमा हेलीकप्टर मार्फत क्षेत्रीय अस्पताल