घटना

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईतेः उपचारका लागि कोल्टी लगियो

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईतेः उपचारका लागि कोल्टी लगियो

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको थपालीमा सुख्खा पहिरोमा परि ४ जना घाईते भएका छन । एक साता अघि आएको निरन्तरको वर्षाका कारण क्षेती भएको गल्फागाड श्रीनगर सडक खण्डको थपालीमा काम गर्दै गर्दा माथि बाट आएको सुख्खा पहिरोमा परी ४ जना घाईते भएका हुन । पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा,युवराज बुढा घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा
शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया(एक रिर्पोट)

शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया(एक रिर्पोट)

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकामा शैक्षिक गतीविधी सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यकम गरिएको छ । पालिका भर भएका बिद्यालयलाई अघिल्ला दिनहरु भन्दा अगामी दिनमा लचिलो तबरले चुस्त दुरुस्त पार्ने भन्दै छलफलका लागि गाउँपालिकामा अन्तरक्रिया कार्यकम गर्नका लागि सरोकारवाला निकायलाई आवान गरेको हो । गाउपालिका निमीत प्रमुख प्रसासकिय अधिकृत सन्तोष बुमीको अध्यक्षतामा तथा गाउपालिका उपाअध्यक्ष कर
आज साउन १५ , खिर खाने दिनः ग्रामिण क्षेत्रमा खासै मोह छैन

आज साउन १५ , खिर खाने दिनः ग्रामिण क्षेत्रमा खासै मोह छैन

   
हुम्ला । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रहँदै र्आको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन रहेको एक तथ्याङ्कले देखाएको छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस
बर्षा यामममा सवारी चालकलाई जोखिम मोल्नु पर्ने बाध्यता

बर्षा यामममा सवारी चालकलाई जोखिम मोल्नु पर्ने बाध्यता

   
श्रीनगर । बर्षा समय लागेसँगै सवारी चालकलाई यातायातका सवारी साधन चलाउन जोखिम हुदै गएको छ । यस क्षेत्र आसपास निरन्तर राती बर्षा हुने भएकाले सवारी साधन चलाउन जोखिम मोल्नु परेको हो । निरन्तर राति भई रहेको सामान्य तथा मध्यम बर्षाका कारण सडक हिलो भएर गाडि समेत चिप्लिने भएका कारण सावारी चालकहरुले यात्रुलाई यात्रा गराउन मुस्किल हुने गरेको सवारी चालकले बताएका छन । पछिल्लो समय यस अघिको गल्फागाड खोलमा आएको
सर्केगाडमा मिनिट्रक दुर्घटनाः ४ जना घाइते

सर्केगाडमा मिनिट्रक दुर्घटनाः ४ जना घाइते

   
हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका स्थीत थाहामा मिनिट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् शनिवार दिउसो करिब ३ बजेको समयमा सर्केगाड बजारबाट थाहा हुँदै सलिसल्ला जाँदै गरेको कर्णाली प्रदेश ०२९००१ क ००९५ नं. को मिनिट्रक दुर्घटनामा परेको हो । सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ को कर्णाली करिडोर अन्तर्गत थाहा स्थित सर्केगाड बजारबाट सरीसल्ला तर्फ जाँदै गरेको चंखेली गाउँपालिका वडा नम्बर ४ बस्ने बर
मुख्यमन्त्री रोजगार कार्यक्रमको घरधुरी छनौटमा किन विबाद ? (आवाज सहित)

मुख्यमन्त्री रोजगार कार्यक्रमको घरधुरी छनौटमा किन विबाद ? (आवाज सहित)

   
मुख्यमन्त्री रोजगार कार्यक्रमको घरधुरी छनौटमा विबाद आएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममा नाम समाबेश भएका श्रमीकहरुको ज्याला प्रत्येक नागरीककै खातामा जाने भएकाले पनि हरेक नागरिकहरु सामाजीक सुरक्षा भत्ता र रोजगारीका कार्यक्रमलाई बिशेष निगरानी गर्ने गरि रहेका छन् हरेक वडामा वडाले योजना छनौट गर्ने र श्रमीकहरु पनि वडाले नै छनौट गर्ने भएकाले यसमा वडा सरकार प्रत्येक्ष रुपमा जोडीएको हुँने गदर्छ सोह
हुम्ला अदानचुलीका किन यति धेरै नागरिक भारत प्रवेश गरे ? अडियो सहित सुन्नुहोस्

हुम्ला अदानचुलीका किन यति धेरै नागरिक भारत प्रवेश गरे ? अडियो सहित सुन्नुहोस्

   
लामो समय देखी छिमेकी मुलुक नगएको हुम्ला अदानचुलीका नागरिकहरु यतिबेला दैनिक सयौको संख्यामा बिदेशीएका छन् यस अघि केहि मात्रमा कामकै लागि भारतमा जाने गरेता पनि यो वर्ष अधिकांस नागरिकहरु भारत प्रबेश गरेका छन् । प्रत्येक गाउँबाट ५।१० जना त हरेक वर्ष जाने गरेका थिए तर यो वर्ष अदानचुली गाउँपालिकाबाट मात्रै एक हजार भन्दा धेरै नागरिकहरु भारत प्रबेश गरेका छन् भारत जानेहरु कोहि हिडेर गएका छन् भने कोही गाडि
दुर्घटनामा परि नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटि अध्यक्ष खड्काको निधन

दुर्घटनामा परि नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटि अध्यक्ष खड्काको निधन

   
सुर्खेत । मोटसाईकल दुर्घटनामा परि नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटि अध्यक्ष अकबिर खड्काको निधन भएको छ । शनिबार राती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १० बुलबुले नजिक जिपले मोटरसाईकलाइ ठक्कर दिएपछी उपचारको क्रममा ३५ बर्षिय खड्काको निधन भएको हो । खड्का सुर्खेतको वीरन्द्रनगर १२ पिपिरामा कोठा भाडामा बस्दै आएका थिए । उपचारका क्रममा निधन भएको भाई मिम बहादुर खड्काले बताउनु भएको छ । तिनकुनेचोकबाट
अदानचुलीका छक्क बुढा कर्णाली नदीमा बेपत्ता,खोजी कार्य तिब्र

अदानचुलीका छक्क बुढा कर्णाली नदीमा बेपत्ता,खोजी कार्य तिब्र

   
श्रीनगर । माछा मार्ने जाल खेल्न गएका अदानचुली २ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन । बिहान अदानचुली २ कै गल्फागाड खोलाबाट जाल खेल्न शुरु गर्दै गएका बुढा हुम्ला कणर्ालीको रैसेडीे भन्ने स्थानमा कणर्ाली नदीमा परेर बेपत्ता भएको बुढाको खोजी कार्यमा रहेका गल्फगाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक कुमार प्रसाद गिरीले जानकारी दिनुभयो । जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लीएका बुढा कता डुबे
हुम्लाको अदानचुलीमा पहिलो पटक बाल बिवाह सम्बन्धी छलफल

हुम्लाको अदानचुलीमा पहिलो पटक बाल बिवाह सम्बन्धी छलफल

   
श्रीनगर । हुम्लाको अदानचुली गाउपालिकामा पहिलो पटक बाल बिवाह सम्बन्धी छलफल गरिएको छ । अदानचुली गाउपालिका वडा नम्बर २ की १४ बर्षिया बालीका र वडा नम्बर ३ का १६ बर्षिय एक बालकले भागी बिवाह गरे पछि छलफल सुरु भएको हो । माईती पक्ष पौइली गल्फागाड व्रहरी चौकी श्रीनगर र अन्य नागरीकहको ृपस्थितमा प्रहरी चौकीमा बसी छलफल गरिएको जानकारी प्राप्त भएको छ । उनिहरुले मंगलबार राती भागी बिवाह गरे पछि माईती पक्षले गल्फा