लेखापालले असहयोग गर्दा सुत्रप्रणालीमा भएको अनियमितता छानविन समितिको प्रतिवेदन अपुर्ण(आवाज सहित)
अदानचुली गाउँपालिकामा गत असार २४ र २५ गते सुत्र प्रणाली मार्फत गरिएको भुक्तानीमा भएको अनियमितता छानविन गर्न गठित समितिले प्रतिवेदन तयारी पारी बुझाएको छ । अषाढ ३२ गते बसेको गाउँसभाको बैठकले उपाध्यक्ष कर्ण रोकायाको संयोजकत्वमा गठित समितिले ७ दिन भित्र प्रतिवेदन तयार पारी बुझाएपनि छलफल भने नभएको बताइएको छ । विवरण बुझाउनु पर्ने व्यक्ति लेखापाल नै सम्पर्कमा नआएपछि जुन उद्देश्यले गठन भएको थियो सोही अनुस









