चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय
चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो।
उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने








