घटना

अक्कल कोपिला फाउन्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अक्कल कोपिला फाउन्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

   
अक्कल कोपिला फाउन्डेसनले हुम्लाको दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराको सहयोगमा अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित पुद्दुकोट आधारभुत विद्यालयका ७० जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहजता प्रदान गर्ने उद्देश्यले क
बजेटप्रति कर्णालीमा असन्तुष्टिः “देखाइएका सपना बजेटमा प्रतिबिम्बित भएनन्” प्रदेश सभा सांसद हमाल

बजेटप्रति कर्णालीमा असन्तुष्टिः “देखाइएका सपना बजेटमा प्रतिबिम्बित भएनन्” प्रदेश सभा सांसद हमाल

   
सुर्खेत । संघीय सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गरेपछि कर्णाली प्रदेशमा त्यसको प्रभाव र प्राथमिकतामाथि बहस सुरु भएको छ । बजेटमा कर्णालीका केही योजना समेटिए पनि प्रदेशका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूले अपेक्षाअनुसारका कार्यक्रम नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कर्णाली प्रदेश सभा सदस्य कलबहादुर हमालले सरकारले कर्णालीको विकासलाई प्राथमिकतामा राख्न नसकेको बता
अदानचुलीका दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा

अदानचुलीका दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा

   
 हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ का दुई बस्ती यतिबेला पहिरोको उच्च जोखिममा रहेका छन । बर्षा समय सुरु भएसँगै वडा नम्बर २ को खलसेरा बस्ती र थपाली बस्ती पहिरोको उच्च जोखिममा रहेका हुन । ५४ घरधुरी रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको र माथिल्लो भागसँगैको जमिन समेत फुस्रो माटो भएका कारण बर्षा लाग्ने बित्तिकै बस्ती नै बगाउँ छ की भन्ने पिर हुने गरेको स्थानिय सुरेन्द्र बुढाले बताउनु भयो । उहा
कर्णाली करिडोको ३१ किमि कालो पत्रे हुने

कर्णाली करिडोको ३१ किमि कालो पत्रे हुने

   
काठमाडौ । आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट सार्वजनिक गर्दै डा। स्वर्णिम वाग्ले ले जमुनाह–हिल्सा नाका जोड्ने त्रिदेशीय मार्ग कर्णाली करिडोरअन्तर्गत ३१ किलोमिटर सडक कालोपत्रे गरिने घोषणा गर्नुभएको छ। शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वाग्लेले कर्णाली करिडोरसहित देशका ६ वटा रणनीतिक करिडोर सडक योजनाका लागि कुल ६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। स
फेरी कर्णाली करीडोर अनिश्चितकालीन बन्दको घोषणा ।

फेरी कर्णाली करीडोर अनिश्चितकालीन बन्दको घोषणा ।

   
 हुम्ला बाजुरा सिमा बिबादकै कारण कर्णाली करीडोर बन्द गरीएको छ । जेठ ५ गते च्इाचौरमा भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाहरुले कर्णाली करिडोर अन्त्रगतको पिलुचौर कवाडी सडकखण्ड पुनः बन्द गरेका छन् । सुदुरपश्चिम सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परी घाईते भएका उपचार गगराउनु पर्ने, उक्त घटनामा संलग्न दोसीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतक
दुई विद्यालयलाई उपाध्यक्ष कोषबाट २ लाख बराबरका सामग्री

दुई विद्यालयलाई उपाध्यक्ष कोषबाट २ लाख बराबरका सामग्री

   
श्रीनगर । अुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर–१ स्थित जनकल्याण माध्यमिक विद्यालय र अदानचुली– २ मा रहेको मष्टादेब आधारभुत विद्यालयलाई आर्थिक वर्ष २०८२÷०८३ को बजेट अन्तर्गत उपाध्यक्ष कोषबाट विनियोजित करिब २ लाख रुपैयाँ बराबरका जिन्सी सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयका शिक्षक नर महताराले दिएको जानकारी अनुसार विद्यालयको कार्यालय व्यवस्थापन, शिक्षक कर्मचारीहरूको कार्यसम्पादन सहज बनाउने तथा
नेप्का गाउँमा आएको बाढीले विद्यालय, घर तथा कृषि बालीमा क्षति

नेप्का गाउँमा आएको बाढीले विद्यालय, घर तथा कृषि बालीमा क्षति

   
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा आएको बाढीका कारण विद्यालय, घर, गोठ तथा कृषि बालीमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीबाट गरिएको स्थलगत निरीक्षणपछि प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै क्षतिको विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार २०८३ जेठ ५ गते राति करिब १० बजेदेखि १२ बजेसम्म
मुगुमा एक युवतीले गरिन आत्महत्या

मुगुमा एक युवतीले गरिन आत्महत्या

   
मुगुमा एक युवतीले आत्म हत्या गरेकी  छन् । मुगुको सोरु गाउपालिका वडा न. ११ धैनका धनराज शाहिकी छोरी बर्ष १८ की कृष्णा शाही साँझ ५: ५३ बजे सदरमुकाम गमगढी बजारको कृष्ण चोक नजिकै रहेको गगन शाहिको ५ तले घरको छतमा राखिएको पानी ट्याङकीको याङ्गलमा सल ( दोपट्टा) को पासो लगाई आत्म हत्या गरेकी हुन । आफन्त बाजे नाता पर्ने गगन शाहीको घरमा कक्षा १२ को परिक्षा सकेर बस्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएस
सरकारको दुई दिन बिदा दिने निर्णय चंखेली गाउँपालिकाले उल्टायो, अब आइतबार पनि विद्यालय खुल्ने

सरकारको दुई दिन बिदा दिने निर्णय चंखेली गाउँपालिकाले उल्टायो, अब आइतबार पनि विद्यालय खुल्ने

   
श्रीनगर । हुम्लाको चंखेली गाउँपालिकाले संघीय सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदा व्यवस्थालाई स्थानीय तहबाट परिवर्तन गर्दै अब आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै अबदेखि शनिबार मात्रै सार्वजनिक बिदा रहने र आइतबार नियमित रूपमा पठनपाठन सञ्चालन हुने जनाएको हो । गाउँ कार्यपालिकाको २०८३ वैशाख २६ गते बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाद्वारा जारी
१३ जना बिद्यार्थीलाई १ लाख ४ हजारको छात्रबृत्ति

१३ जना बिद्यार्थीलाई १ लाख ४ हजारको छात्रबृत्ति

   
श्रीनगर । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल लोक कल्याण संघ (सुवान) ले देवल आधारभुत विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी ८ हजार रुपैयाँका दरले जम्मा १ लाख ४ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्