सहकार्य र समन्वयको संस्कारलाई प्राथमिकता दिने हुम्लाका राजनितिक दलहरुको प्रतिबद्धता
हुम्लामा कृयाशिल राजनिकि दलहरु पुनः साझा मुद्धाहरुमा एकमत हुँने भएका छन् । लामो समय निश्कृय देखीएको दलिय संयन्त्र पुन सकृय हुँने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय हुम्लामा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूबीच सर्वदलीय बैठक भयो, जिल्लाको समग्र विकास, सुशासन, विपद् व्यवस्थापन तथा विभिन्न स्थानीय समस्याका विषयमा छलफल गर्दै राजनीतिक दलहरूले सहकार्य र समन्वयको संस्कारलाई प्राथमिकता द









