flash-news

अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा

अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा

   
अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमका बिच गाउँपलिकालार्ई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक विनोद बुढाले बताउनु भयो । अदानचुली गाउँपालिकाद्वारा आयोजित एक समारोहमा गाउँपालिकालाई
चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

   
हुम्ला । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वड
रास्वपा महाधिवेशन आजदेखि

रास्वपा महाधिवेशन आजदेखि

   
भरतपुर (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त
सोरु गाउँपालिकाको भिइमा खानेपानीको चरम अभाव

सोरु गाउँपालिकाको भिइमा खानेपानीको चरम अभाव

   
प्राकृतिक पानीका मुहानहरू सुक्दै गएपछि मुगुको सोरु गाउँपालिकाको भिइमा खानेपानीको चरम अभाव भएको छ ।परम्परागत रुपमा खाँदै अाएका पानीका मुहानहरु सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पानी जुटाउन समेत कठिन भएको छ । सोरु गाउँपालिकाका वडा नम्बर ३ का सबै बस्तीमा रहेका पानीका स्रोत खडेरी, जलवायु परिवर्तन, अव्यवस्थित ग्रामीण सडक निर्माण तथा तीव्र वन फँडानीका कारण क्रमशः सुक्दै गएको स्थान
रास्वपा महाधिवेशनको तयारी पूरा

रास्वपा महाधिवेशनको तयारी पूरा

   
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन भोलि (असार ७ गते) आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ । महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच हुनेछ । उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ
अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न

   
बहुक्षेत्रीय पोषण अन्त्रगत अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष समेत रहेका निर्देशक समितिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा बैठक बार्षिक कार्यक्रम अनुसार पोषणा मैत्री नमुना गाउँ छनौटकार्यक्रम अन्गत वडा नम्बर ४ र ५ मा सडक नाटक प्रदशन गर्ने तथा सुनौला हजार दिनका विपन्न महिलाहरुको
हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुग्यो ।

हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुग्यो ।

   
हुम्ला बाजुरा सिमा विवाद अध्ययन समितिका संयोजक शुशिल डंगोल नेतृत्वको टोली हुम्ला पुगेको छ । केही दिनदेखि हुम्ला र बाजुराको सिमाना रानीशैनको विषयलाई लिएर दुई जिल्ला बिच विवाद सिर्जना भएको छ । सरकारद्धारा गठन गरिएको सिमा विवाद अध्ययन टोली सिमकोट आई पुगेको हो । अध्ययन समितिका संयोजक शुशिल डंगोलको नेतृत्वमा पाँच सदस्यहरु पनि हुम्ला आई पुगेको हो । दुई जिल्लाको सिमानाका बारेमा भएको विवादलाई समाधान गर्न
चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

   
चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने
गाउँ गाउँमा अभिमुखीकरण गर्दै बीमा प्राधीकरण ।

गाउँ गाउँमा अभिमुखीकरण गर्दै बीमा प्राधीकरण ।

   
नेपाल बिमा प्राधीकरण प्रदेश कार्यालय सुर्खेतले हरेक स्थानीय तहमा गएर अभिमुखीकरण गरीरहेको छ । सहायक निर्देहक विपना पन्थीको नेतृत्वमा हुम्लाको अदानचुली गाउँपालिकामा आएर हुम्लाको अदानचुली गाउँपालिकामा बिमा सम्बन्धी छलफल तथा अन्त्रकृया कार्यक्रम गरेको सहायक प्रथम पशुपता थापाले बताउनु भयो । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा अन्य
मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात

मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात

   
३ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो । अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७औं, ६०