विविध

तलब नपाएसम्म अदानचुली गाउँपालिकामा काम रोकेर खानेपानी सेवा बन्द गर्ने चेतावनी

तलब नपाएसम्म अदानचुली गाउँपालिकामा काम रोकेर खानेपानी सेवा बन्द गर्ने चेतावनी

   
श्रीनगर । हुम्लाकोे अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारी तथा खानेपानी चौकीदारहरूले लामो समयदेखि तलब नपाएको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । उनीहरूले आफ्नो श्रमको उचित मूल्य नपाएको गुनासो गर्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन । खोनपानीका चौकीधार, प्रशासन शाखा र न्यायिक समितिका करार कर्मचारीले अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण राकायाको कार्यकक्षमा, प्रमुख प्रशासकिय
कर्णाली प्रदेश सभाको उच्च स्तरीय टोली हुम्लामा

कर्णाली प्रदेश सभाको उच्च स्तरीय टोली हुम्लामा

   
श्रीनगर । हुम्लाको भौगोलिक विकटता, पूर्वाधार अभाव तथा स्थानीय जनजीवनको वास्तविक अवस्था बुझ्न कर्णाली प्रदेश सरकारको उच्चस्तरीय टोली हुम्ला आइपुगेको छ । उच्चस्तरीय टोली आज हुम्लाको अदानचुली गाउँपालिकामा आइ पुगेको हो । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री गमता बिक तथा प्रदेश सांसद कल बहादुर हमाल सम्मिलित उक्त टोलीले जिल्लाका विभिन्न गाउँ तथा बस्तीहरूको स्थलगत

सञ्चारकर्मी बुढाद्वारा विद्यालयलाई सहयोग, शिक्षाप्रति प्रेरणादायी सन्देश

   
हुम्ला — रेडियो श्रीनगर एफएमका समाचार संयोजक मोहनसिंह बुढाले आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ। हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित पुद्दुकोट आधारभूत विद्यालयलाई बुढाले १० वटा कुसन सहयोग गर्नुभएको हो। बुढाले मंगलबार विद्यालयमा गएर साे सामाग्री हस्तान्तरण गरेकाे हस्तान्तरण गर्नुभएकाे प्धानाध्यापक लग बहादुर बुढाले बताउन
   
हुम्ला । फाेर्जी रिपिटर टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडका वडामा पुनः इन्टरनेट सेवा सुचारु बैशाख एक गतेबाट बिग्रिएको फोजी टावर मर्मत पछि सुचारु भएको छ । सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेख अन्तर्गत खातिलेखमा रहेको फोजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीयले केही दिनदेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावर बैशाख १ गते बेलुका ८ बजेदेखि अचानक काम गर्न छ

कर्णाली किड्स कप दोस्रो संस्करण २०८३ सुरु

   
श्रीनगर बैशाग ७ गते । १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागीतामा संञ्चालित फुटबल प्रतियोगिता कर्णाली किड्स कप २०८३ दोस्रो संस्करण उद्घाटन गरिएको छ । खेल स्थानिय, अभियान राष्ट्रय भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ट इङलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता उद्धघाटन गरिएको हो । २० औँ लोकतन्त्र दिवसको अवसर पारेर आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका १
देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो तर विकटका युवाहरुको भनाई के छ ?

देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो तर विकटका युवाहरुको भनाई के छ ?

   
देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो। सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भनियो। तर, विकट बस्तीका ती युवाहरू, जसले परिवर्तनका लागि आफ्नो काँध थापे, उनीहरूका लागि यो परिवर्तन कस्तो रह्यो त? सहकर्मी मोहनसिंह बुढाले तयार पारेको एक रिर्पोटबाट.......  
हुम्ला जस्ता दुर्गम जिल्लाका लागि अब बन्ने सरकारका मुख्य एजेण्डा के हुँन सक्छन् ?

हुम्ला जस्ता दुर्गम जिल्लाका लागि अब बन्ने सरकारका मुख्य एजेण्डा के हुँन सक्छन् ?

   
देशमा नयाँ सरकार बन्ने तयारी भइरहँदा, कर्णालीको विकट जिल्ला हुम्लामा पनि विकासको नयाँ आशा पलाएको छ । सडक सञ्जालले छोएपनि मृत्युमार्गको रुपमा चित्रित हुँदै आएको कर्णाली राजमार्ग हुँदै पुग्न सकिने एक मात्र जिल्ला सदरमुकाम सिमकोट र यहाँको जनजीवन बदल्न नयाँ सरकारले के गर्नुपर्ला?  एक रिर्पोट......
अत्याधिक चिसो बढेपछि तीन महिनाका लागि यारी भन्सार कार्यालय सिमकोट सर्यो ।

अत्याधिक चिसो बढेपछि तीन महिनाका लागि यारी भन्सार कार्यालय सिमकोट सर्यो ।

   
उत्तरी छिमेकी मुलुक चीनसँग्को सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय तिन महिनाका लागि बन्द गरिएको छ । अत्याधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट ब्यापारी र अन्य सामाग्रीको आयात रोकिएर कारोवार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो । पुस महिनाबाटै चीनको ताक्लाकोटबाट ब्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन
अबिभावक र बिद्यार्थीलाइ शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण

अबिभावक र बिद्यार्थीलाइ शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण

   
श्रीनगर । गत कार्तिक महिनाको १९ गते राती अचानक आगालागी भएको हुम्लाको अदानचुली गाउँपालिका वडा नं. ३ स्थित छत्रपाल आधारभुत बिद्यालयका बिद्यार्थी र अविभावकहरुलाई शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गरिएको छ । सोमबार सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपाल हुम्लाद्धारा सो सामाग्री वितरण गरिएको हो । गत कार्तिक १९ गते आगालागी भएको सो बिद्यालयका ३ सय ५७ अविभावक र ३ सय ५७ बिद्यार्थी गरी ६
सडकसँग जोडियो बिगोठी गाउँ

सडकसँग जोडियो बिगोठी गाउँ

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन । शनिबार वडा नम्बर ४ को बिगोठी गाउँमा सडक पुगेको छ । गाउँपालिकाद्धारा निर्माण गरिएको लौठी रिल्म बिगोठी गञमिण सडक खण्ड निर्माण सम्पन्नपछि गाउँमै सडक पुगेको हो । ३ बर्ष अगाडीदेखी निर्माण थालिएको सडक बिचमा रोकिदै आजबाट औपचारीक रुपमा बिगोठीको गाउँ सडकको पहुँचमा जोडिएको स्थानिय छबिलाल थापाले जानकार