आगामी फागुन २१ मा हुँने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजिअ नेतृत्वको टोली स्थानीय तहमा अनुगमन
आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी लगायत स्थानीय तहको वस्तुस्थीती बुझनको लागि हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक केमार रेग्मीको टोली जिल्लाको तल्लो क्षेत्रमा रहेका स्थानीय तहमा अनुगमन गरेको छ ।
आफु जिल्लामा आएको एक महिना भएको र जिल्लाका तल्लो क्षेत्रको भौगोलिक अवस्था देखी त्यहाँको वस्तुस्थीती र आगामि निर्वाचनको लागि मदतान केन्द्रहरुको बारेमा बुझ्नको लागि यतिबेला तिन वटा गाउँपालिकामा








