विविध

हुम्लाका सरोकारवाला निकायलाई बालबालिकाको प्रश्नैप्रश्न, हाम्रालागि सुरक्षित वातावरण खै ?

हुम्लाका सरोकारवाला निकायलाई बालबालिकाको प्रश्नैप्रश्न, हाम्रालागि सुरक्षित वातावरण खै ?

   
सिमकोट । ‘अध्यक्ष ज्यु, सिमकोट गाउँपालिका भित्र विद्यालय भर्ना नभएका हामी जस्ता बालबालिकाहरुलाई कहिले विद्यालयको लायरामा ल्याउन सकिन्छ ?’ ‘प्रहरी नायव उपरिक्षक ज्यू, हामीलाई विद्यालयबाट आउँदा वेलुका नचिनेका केटाहरुले जिस्क्याउने काम गर्छन्, त्यहाँ कुनै सुरक्षा निकायको उपस्थिती हुदैन्, सिमकोटमै यस्तो छ भने गाउँका बालबालिकालाई कस्तो अवस्था होला ? हामीजस्ता
सम्भावित क्षयरोगका ९० बिरामीको खकार परिक्षण सबै नेगेटिभ

सम्भावित क्षयरोगका ९० बिरामीको खकार परिक्षण सबै नेगेटिभ

   
श्रीनगर । अदानचुली गाउँपालिमा सम्भावित क्षयरोगका बिरामीको खकार परिक्षण गरिएको छ । २ वटा स्वास्थ्य चौकी रहेको अदानचुली गाउँपालिकामा सम्भावित भएका बिरामीका घर घरमा गएर खकार ल्याई क्षयरोगाको परिक्षाण गरिएको हो । पालिकाको श्रीनगर स्वास्थ्य चौकी र लौठि स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट आएको टोलीसँगै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सक्रियतामा खकारको चेकजाँच गरिएको स्वास्थ्य शाख
सर्केगाडमा पोषण सुरक्षाका सवालमा सरोकारवाला बीच अन्तरक्रिया

सर्केगाडमा पोषण सुरक्षाका सवालमा सरोकारवाला बीच अन्तरक्रिया

   
हुम्ला । सर्केगाड गाउँपालिकामा जिविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि परियोजना पोषण सुरक्षाका सवालमा सरोकारवाला बीच अन्तरक्रिया गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाको केन्द्र सर्केगाड बजारमा अन्तरक्रिया तथा गोष्ठि संचालन गरेको हो । डिएफ नर्वेको आर्थिक तथा लि. वर्डको प्राविधिक सहयोगमा सिप बिकास नेपालद्धारा संञ्चालन भैरहेको जिविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि परि
ताँजाकोट गाउँपालिकाद्धारा निर्मााणधिन ऐतिहासिक झाडमाडौं मन्दिरको अनुगमन

ताँजाकोट गाउँपालिकाद्धारा निर्मााणधिन ऐतिहासिक झाडमाडौं मन्दिरको अनुगमन

   
श्रीनगर । ताँजाकोट गाउँपालिकाद्धारा निर्माणाधिन झाडामाडौं पर्यटकिय मन्दिरको अनुगमन गरिएको छ । अदानचुली र ताँजाकोट गाउँपालिकाको बिच भागमा रहेको ऐतिहासिक पर्यटकिय गन्तब्य बाकेको झाडमाडौंमा बन्दै गरेको सोही मन्दिरको शुक्रबार अनुगमन गरिएको हो । संघिय सरकारको चालु आर्थिक बर्षको ससर्त अनुदानबाट प्राप्त रु ९० लाखमा निर्माणाधिन मन्दिरको गाउँपालिकाको टोलीले अनुगमन गरेको सब इन्जिनियर बिनोद बिष्टले बताउनु भ

हुम्लामा फल्यो ड्रागन फल

   
श्रीनगर । हिमाली जिल्ला हुम्लामा ड्रागन फल फल लाग्न थालेको छ । अत्याधिक जाडो हुने हुम्लामा परिक्षणका लागि तुम्चमा लगाइएको बोटले फल दिन थालेको हो । फल्छ कि फल्दैन भनेर परीक्षण गर्न आफुले १ सय ५० रोपेको भएपनी १ सय भन्दा धेरै बोटमा यतिबेला फुल फुलेर फल लागेको अदानचुली ३ का नेत्र फडेराले बताउनुभयो। जिल्लाको तराईका रुपमा लिदै आएको तुम्चमा सोही फल फल्न थालेपछी अब ब्यबसायिक ड्रागन खेती तर्फ लाग्ने उहाको

ताँजाकोट गाउँपालिकाद्धारा रेड लिष्टमा राखेका बस्तीमा अन्त्रक्रिया

   
हुम्ला । ताँजाकोट गाउँपालिकाले रेड लिष्टमा राखेका बस्तीमा छलफल तथा अन्त्रक्रिया कार्यक्रम गरेको छ । पालिकाले यस अघिनै बिभिन्न मापदण्ड पुरा नगरेका पालिकाको ३ वडाका केही बस्तीताई रेड लिष्टमा राखिएको नियमित छलफलसँगै अन्त्रक्रिया गरिएको हो । पालिकामा बिकास निर्माण नभएका, जनचेतनाको कमी भएका, बाल बिवाह भएका, नियमित खोपमा अनियमितता गरेका, बहुबिवाह गरेका, शिक्षाको कमी, सरसफाइको कमी, बालश्रम गर्दै आएका सो

ताक्लाकोटमा लेख लागेर बिरामी भएका दुई जना विदेशी नागरीकको उद्धार

   
हुम्ला । नेपाल र चिनको सिमान हिल्सा नाका भन्दै केही अगाडि ताक्लाकोटबाट दुई जना विदेशी नागरीकहरुको आज हवाई उद्धारा गरीएको छ । नाम्खा गाउपालिमा वडा नः ५ स्थित हिल्सा नाकामा युएसएका दुईजना नागरीक जयश्री अक्सटकुनार पटेल र निते जयन्दर पटेल लेख लागेर बिरामि भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा सिमकोट ल्याई अहिले सुर्खेत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनु भयो ।
श्रीनगरमा फेरी चुलियो खानेपानीको संकट

श्रीनगरमा फेरी चुलियो खानेपानीको संकट

   
हुम्ला । यहाँको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो । श्रीनगरका स्थायी बासिन्दा ७४ बर्षिया बिर्ष महताराले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताउनुभय
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।

   
सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहेका बेला सोरु गाउँपालिकाले गत वर्ष विनियोजन रकम मध्ये के कती खर्च भयो र के कती काम भैरहेको लगायत आगामि आर्थिक वर्षमा समेट्न सकिने विषयहरुको समिक्षा गरीएको छ । गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको अध्यक्षतामा आज गाउँपलिकाको सभाहलमा उपाध्यक्ष केशरबहादुर मल्ल, प्रमुख प्रशासकिय अधिकृत अनुप श्रेष्ठ
असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

असाढ दश भित्र भुक्तानीका कागजात पेश गर्न ताँजाकोटको पत्राचार ।

   
आर्थिक वर्ष सकिनै लाग्दा विकासका कामहरु पनि तिब्र हुँन थालेका छन् । हिउँदका महिनाहरुमा काम नहुँने र जेठ असार लाग्दा वित्तकै बिकासे कामको चटारो हुँने हरेक विकासे निकायहरुको छ । यस वर्ष पनि अधिकांस बिाकाले निकायहरुले यतीबेला धमाधम काम गराई रहेको देखीएको छ । यता महालेखा नियन्त्रकको कार्यालयले सबै स्थानीय तहहरुलाई पत्रचार गर्दै यस आर्थिक वर्षका कुनै पनि योजनाहरुको रकम असाढ २५ गते सम्म मात्र भुक्तानी